२७ आश्विन २०८१ आइतबार
image/svg+xml

पीडक पत्नी

दिनभर जेजस्तो भए पनि रात परेपछि भने उनको व्यवहार र बोलीवचन फेरिन्थ्यो। भगवान्ले बुझ्न नसकेको स्त्री चरित्र, म बिचरो के मेसो पाउन सक्थेँ र! अरू जे भए पनि बिछ्यौनामा मैले उनलाई भरपूर सन्तुष्टि दिनुपथ्र्यो। हररात उनीसँग सम्पर्कमा रहनुपथ्र्यो । म थाक्थेँ तर उनी पटक्कै सेलाउँथिनन्।

सलाम

विश्वासको पिपिई लगाएर काममा संलग्न सम्पूर्ण साधुवाद र आदरभावका पात्र हुन्सा माजिक दूरी कायम गरेर सबै मिली रोगलाई हराउनु छ सहयोगीहरूको साथ दिऔं आशा र विश्वास पोल्टाभरि राखौं कर्मले र धर्मले गरौं मानवताका दूतहरूलाई सलाम । सलाम ।। सलाम ।।।

पाँच रुपैयाँको कथा

हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।

आफूले टेकेको धरातल

उनले अप्ठेरो मान्दै निकै भावुकताका साथ नितान्त निजी कुरो पोखेर अन्ततः मलाई विदाई गरे—‘ के गर्ने दाइ , राजनीतिमा हजुरले धेरै दुःख गर्नुभयो, हण्डर खेप्नुभयो । पद पाउँदा पनि व्यवस्थापनमा ध्यान दिनुभएन । अहिलेको राजनीति चर्को छ । कसरी धान्न सक्नुहुन्छ । अगाडिपछाडिका साथीहरुले त्यही पदमा पुगेर राम्रो प्रगति गरे । होइन हौ दाइ मौका पर्दा सोझो भएर होइन, केही त गर्नै पर्दो रहेछ...!’

हाम्रो आँपको बोटमा

यसपालि मैले सचेत गराएको छु– छिमेकीले तिमीलाई बोक्न सक्दैन सधैं भार थाम्न सक्दैन यसपटक त्यो लहरा बारीमा नपठाऊ आँपको बोटमा नचढाऊ । हाम्रो आँपका बोटलाई हाम्रै माटोमा फुल्न र फल्न देऊ ।

आश्चर्य लाग्छ, म को हुँ !

मान्छेमा यायावरीय चाहना हुन्छ । मानवशास्त्रीय समाजशास्त्रीय दर्शनले यसै भन्छ । संसारका अनेकौँ मानव–सभ्यताको निर्माण यसै यायावरीय परिणति हो । यायावरीय हुनु भनेको मान्छेको एउटा नियमित प्रक्रिया हो र अहिलेसम्म मान्छे यायावर नै छ । सुललीत र सुखद जिन्दगीको खोजमा मान्छे यायावर भएको हो र यही मान्छेको यायावरीय कथाले मान्छेका बगालका थर रहेका छन् । सभ्यताको विकास भएको छ ।

राष्ट्रकवि: समर्थन र विरोध

हामीलाई महाकवि देवकोटा मनपर्दैन, उनले शिक्षामन्त्री हुँदा मातृभाषामा पढ्न पाउने अधिकारबाट सम्पूर्ण अन्य भाषाभाषीलाई कुठाराघात गरे। कविशिरोमणि लेखनाथ मनपर्दैन, उनले राणा र राजाको गुणगानमा भनेर राणाका लागि ‘पिँजडाको सुगा’ लेखे। अम्बर गुरुङ मनपरेन, उनलाई राजा महेन्द्रले नेपाल ल्याए। हामीलाई बालकृष्ण सम मनपर्दैन, किनकि उनी कुलीन राणाको घरमा जन्मिए।

इन्द्रजात्रा अनुष्ठान

प्राचीनकालमा असुर नाम गरेको एउटा दैत्यले इन्द्रलाई ‘स्वर्गको गद्दी छाडिदेऊ, नत्र लडाइँ गर्न आऊ’ भनी हाँक दियो। अन्तमा इन्द्रको र दैत्यको ठूलो लडाइँ भयो। इन्द्रले दैत्यको राज्य जितिलिए। सोही उपलक्ष्यमा आफूले जितेको राज्यमा उनले झन्डा गाडे, त्यसैलाई लिंगो भन्छन्।

‘गौरी’: शोक र साहसको चरम अनुभूति

हाम्रा रुवाइ समाजले सुन्न नहुने भए प्रकृतिले हामीलाई ध्वनि, भाव र भाषाविहीन नै रचना गर्ने थिइन् होला। गौरीको करुणामा विश्वभाषा छ। यही भाषा र भावको अनुबद्ध लयले कृतिको दुःखान्तलाई आँसुको फूल बनाएको छ।

एउटा रहरलाग्दो मरण

बिहान मेरो हात समाउँदै भन्नुभयो, ‘तिम्रो हात समाउँदा जीवन समाएजस्तो लाग्छ,’ एकछिनमै मेरा हात पन्छाउँदै भन्नुभयो, ‘तर अब म परमात्मामा लीन हुन्छु।’

रोबोटिक दुनियाँ भर्चुअल दूरी

‘गुड जब लुइँटेलजी, यही रफ्तारमा दौडिरहनुभयो भने अर्को वर्ष भेट्रानहरूको वल्र्ड च्यापियनसिप ट्रफी तपाईंले हात पार्नु हुनेछ,’ मलाई मख्ख पार्दै जयप्रसाद भन्छ, ‘मैले मेरा साथीहरूसँग फूर्ति साथ तपाईंको यो प्रगति सुनाइरहेको छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्