‘फलेको हाँगो निहुरिन्छ’ भनेझैं मनकला बजै आफूसँग धेरै पैसा भए पनि सबैसँग राम्रो व्यवहार गर्थिन्। दुःखीको दुःख टार्थिन्। यसरी मनकला बजै र भोर्ले दाइको दिन हाँसीखुसीमै बित्दै गयो।
अधिकांश गैर दलितहरू कथित उच्च जातीय अहंकारको दलदलमा मानवीय चेत र विवेक गुमाएर कसरी मौन बस्छन् र दलितको मुद्धा दलितकै मुद्धाका रूपमा मात्र हेरिन्छ भन्ने कुरो रुकुम घटनाले देखाएको छ।
विकास र समृद्धिका नाममा मान्छेले प्रकृतिमाथि चरम दोहन गरिरहेकै छ । यस्ता कुकृत्यका नाइके पूँजीवादी मुलुकको गल्तीको परिणाम हाम्रो जस्ता गरीब मुलुकले विनाकारण भोग्नु परिरहेको छ ।