११ चैत्र २०८२ बुधबार
image/svg+xml
शान्ति शर्मा
शान्ति शर्मा

शान्ति शर्माका लेखहरु :

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

पुनर्वास हुने शरणार्थीको संख्या १ लाख १३ हजार ३०७ पुग्यो। सात शिविरमा बाँकी रहेका शरणार्थीहरूलाई झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा राखियो। यस वर्षको अन्त्यसम्ममा दुइटै शिविरमा गरी करिब ६ हजार ३ सय शरणार्थी बाँकी छन्, जसमध्ये करिब एक तिहाइले भुटान फर्कन चासो देखाए।

लोप हुने अवस्थामा नेपाली जोगीहरूको परम्परा

उनीहरूले रातिराति घरघरमा गएर आफ्नो काम गर्नु पर्छ । आफ्नो कामको ज्यालाका रूपमा सिदा पाउँछन् । उनीहरूको पहिरन हेर्दा माग्ने जस्तो देखिन्छ । युवापुस्ताका कयौँ जोगीहरूलाई आफ्नो यो परम्परागत पेशाले लज्जाबोध हुने गरेको छ ।

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु

सन् २०१७ मा सरकारले वैधता प्रदान गरेयता नेपालका सामुदायिक वनभित्र साना चिडियाघर छ्याप्छ्याप्ती खुलेका छन्, तर जनावरहरुलाई साँघुरो खोरभित्र राखिएको र अदक्ष कर्मचारीद्वारा खाना खुवाउने र रेखदेख गर्ने गरिएको संरक्षणविद् बताउँछन् ।

दिगो विकासका लागि सुरक्षित बसोबास

गुफादेखि गगनचुम्बी महलसम्म आइपुग्दा मानव सभ्यता र समाजको परिवर्तित गतिसँग बसोबास व्यवस्था र स्थान अवस्थाको बलियो सहसम्बन्ध रहेको देखिन्छ।

अर्थतन्त्रका आसन्न संकट

सामान्यतया विनम्र हिसाबले प्रस्तुत हुने यी दुई अन्तर्राष्ट्रिय निकायले सो बैठकमा विश्वमा आर्थिक विखण्डनको बढ्दो जोखिमबारे कडा चेतावनी दिएका छन्।

ऐना

हेर, साथी हो! राजा हुन धेरै गुण चाहिन्छ। सबैसँग मिल्ने शक्ति चाहिन्छ। धैर्य चाहिन्छ। सबैको मन जित्ने हुनुपर्दछ। यस जङ्गलमा मबाहेक कुनै प्राणी नैतिकवान् र चरित्रवान् नभएकाले सबैले मलाई राजा छान्नू।”

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।

वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ!

वात्सल्यको हाँगामा बाँधिएको डोरोको याद आउँछ, निर्मम छ कठोर छ, त्यही मोराेको याद आउँछ। मातृत्व पीडा पनि साँच्चै नै नमिठो हुँदोरहेछ, वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ।

अक्करे भीरको सहज यात्रा: अपि हिमाल वेश क्याम्प ट्रेकिङ

विश्वभरिका पदयात्रा प्रेमीहरुका लागि नेपाल एक आकर्षक गन्तव्य मुलुक रहिआएको छ । यहाँको भूगोल, अतुलनीय प्राकृतिक सम्पदा, यहाँ बसोबास गर्ने रैथाने मानिस र तीनका भाषा, भेषभुषा खानपिन आदिका कारणबाट नेपाल

जोरमुखे बर्सादी

अर्को सार्क मुलुक पाकिस्तानमा चाहिँ २०१७ को मार्चदेखि थालिएको अनलाइन सवारी एप ‘पाक्सी’ (पिक ट्याक्सी)को लोकप्रियता बढ्दो छ, जुन महिला चालकद्वारा चलाइन्छन्।

नारायणी ! तिमी मेरो मुटुको ढुकढुकी

सत्ते नारायणी! मैले आफूलाई तिमीदेखि प......र राखेकै छैन। यो जीवन तिमीजस्तै ढुङ्ग्यानमा खिइँदैखिइँदै अगाडि बढ्दै छ। कहाँ पुगेर टुंगिने हो तैपनि यात्रा निरन्तर छ। तिमीले गन्तव्यमा आएका ढुङ्गामुढा, रुख, बुट्यानहरूलाई पन्छाउँदै पन्छाउँदै अगाडि बढेको देखेर मैले पनि जीवनमा आइपरेका दुःखपीडा, सङ्घर्ष जस्ता बाधाअवरोधहरूलाई पार लगाउँदै जीवनरूपी यात्रालाई अगाडि बढाउन सिकेकी छु।

पीडक पत्नी

दिनभर जेजस्तो भए पनि रात परेपछि भने उनको व्यवहार र बोलीवचन फेरिन्थ्यो। भगवान्ले बुझ्न नसकेको स्त्री चरित्र, म बिचरो के मेसो पाउन सक्थेँ र! अरू जे भए पनि बिछ्यौनामा मैले उनलाई भरपूर सन्तुष्टि दिनुपथ्र्यो। हररात उनीसँग सम्पर्कमा रहनुपथ्र्यो । म थाक्थेँ तर उनी पटक्कै सेलाउँथिनन्।

अन्धो समाजको दृष्टि

प्रकाश नेपालीको उपन्यास ‘अन्धो समाज’ जातीय विभेदका कारण अभिजातवर्गबाट निम्नवर्गका मानिसले भोग्दै आएको पीडाको दस्ताबेज हो । अछुतलाई हाम्रो समाजमा सधैँ हेयका दृष्टिले हेरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्