१ आश्विन २०८१ मंगलबार
image/svg+xml
Maya Mitu Neupane
मायामितु न्यौपाने


मायामितु न्यौपानेका लेखहरु :

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

पुनर्वास हुने शरणार्थीको संख्या १ लाख १३ हजार ३०७ पुग्यो। सात शिविरमा बाँकी रहेका शरणार्थीहरूलाई झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा राखियो। यस वर्षको अन्त्यसम्ममा दुइटै शिविरमा गरी करिब ६ हजार ३ सय शरणार्थी बाँकी छन्, जसमध्ये करिब एक तिहाइले भुटान फर्कन चासो देखाए।

लोप हुने अवस्थामा नेपाली जोगीहरूको परम्परा

उनीहरूले रातिराति घरघरमा गएर आफ्नो काम गर्नु पर्छ । आफ्नो कामको ज्यालाका रूपमा सिदा पाउँछन् । उनीहरूको पहिरन हेर्दा माग्ने जस्तो देखिन्छ । युवापुस्ताका कयौँ जोगीहरूलाई आफ्नो यो परम्परागत पेशाले लज्जाबोध हुने गरेको छ ।

नेपालका सामुदायिक वनका खोरभित्र वन्यजन्तु

सन् २०१७ मा सरकारले वैधता प्रदान गरेयता नेपालका सामुदायिक वनभित्र साना चिडियाघर छ्याप्छ्याप्ती खुलेका छन्, तर जनावरहरुलाई साँघुरो खोरभित्र राखिएको र अदक्ष कर्मचारीद्वारा खाना खुवाउने र रेखदेख गर्ने गरिएको संरक्षणविद् बताउँछन् ।

झोलुङ्गे पुलको अभावमा आफ्नै देशबाट टाढिएर जिउन बाध्य मेचीपारीका बासिन्दा

मेची नदीले आफ्नो बाटो फेरेसँगै तीन नेपाली बस्तीहरू नेपालको बाँकी भूभागबाट टाढिन पुगे । अहिले एक शताब्दी कटिसक्दा पनि अझै उनीहरूलाई आफ्नो देशसँग जोड्ने पुल बन्न सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्