बालअधिकार आयुक्त किन ?
प्रत्येकका निश्चल र त्रसित आँखाले, ती प्रत्येकका मलिन अनुहारले, मुस्कान हराएका कलेठी परेका ओठहरूले हामी हरेक वयस्कप्रति, राज्यप्रति सधैँ अविश्वासको मत खसालिरहेका हुन्छन्। के त्यो मतलाई हामीले महसुस गर्न सकेका छौँ ?
प्रत्येकका निश्चल र त्रसित आँखाले, ती प्रत्येकका मलिन अनुहारले, मुस्कान हराएका कलेठी परेका ओठहरूले हामी हरेक वयस्कप्रति, राज्यप्रति सधैँ अविश्वासको मत खसालिरहेका हुन्छन्। के त्यो मतलाई हामीले महसुस गर्न सकेका छौँ ?
काठमाडौंको मजिपातलाखे मात्र विधिवत नचाइने भएकाले यो नाच विशेष पर्व र विशेष क्षेत्रमा बाहेक अन्यस्थान र समयमा नचाइँदैन। उपत्यका बाहिर नचाइने लाखे गुणिला लाखे हो। यो लाखे नाचका लागि कुनै धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन।
यस पर्वले विशेष महत्व राख्छ। जितिया पर्वमाम हिलाले आफ्ना सन्तानको मंगल कामना अर्थात् बच्चाको दीर्घायु र उसको रक्षाका लागि निर्जला व्रत बस्ने गर्छन्।
आइतबार निराहार व्रत बसेर सोमबार व्रत तोड्ने तिथि मिलेको जितिया पावैनको तिथिलाई सुइध लाग्नु भनिन्छ। जुठो परेर व्रत टुटेका र नवविवाहित महिला सुइध लागेको वर्षबाट जितियाको व्रत बस्न सुरु गर्छन्। यो व्रत महिला आजीवन वा आफूले सकुन्जेलसम्म व्रत बस्छन्।
तिनका कुरा सुनिरहेको काँडे लहराले अस्ति ठूला रूखहरूले आफूलाई गाली गरेको सम्झियो । बद्ला लिंने मौका यही हो भन्ठानी उसले साखिलो हुँदै रहस्य खोलिदियो, ‘यिनका जरा नकाटेसम्म त कहाँ मास्न सकिन्छ र ?’ रहस्यको भेउ पाएर तिनीहरू धमाधम सबै बिरुवाका जरा काट्न थाले । अपितु सर्वप्रथम त्यही काँडे लहराको जरा काटे ।
शैलु मलाई हेरिहेकी छ। उसका भैंसी खर्कतर्फ गइसके। उसका नजरले प्रेमको वर्षा फ्याँकिरहेछनजस्तो आभास भैरहेको छ।
तिम्रो मनको संसार त्यो नियाल्नु थियो मरिहत्ते गरेको तिम्लाई पाउन होइन म त रम्न चाहन्थें त्यहाँ पनि एकदिन जूनमा पुगी झरेको तिम्लाई पाउन होइन ।
नगर प्रमुखको आदेशात्मक भनाइ गुन्जिरहेको थियो। सभा सकियो, भिड पातलियो। रोमिल सविनलाई भन्दै थियो, ‘ तिमी हामीसंग नआऊँ। अब हामी सँगै नहिड्ने अनि नखेल्ने पनि किनभने हाम्रो स्कुल ‘क’ श्रेणीको अनि तिम्रो ‘घ’ श्रेणीको। यो सुनेर सविन आँखाभरि आँसु पार्दै त्यहाँबाट हिँडे। नगरका कर्मचारीहरू भने बालमैत्री नगरपालिकाको साइनबोर्ड झुन्ड्याउन भन्दै सामान खोज्न व्यस्त थिए।
अहिले कसैले ‘तेरो छोरा छैन’ भनेर सोद्धा एकपल्ट त्यही खाल्डोमा गाडिएको गोरो चिचिलो लासलाई सम्झन्छु । त्यही क्रूर रातलाई सम्झन्छु । सेतीको डिलमा रहेको कलेजको गेस्ट हाउसको काइ लागेको ढुंगा सम्झिन्छु । ठीकै छ भन्ने डाक्टरलाई सम्झन्छु । तर के गर्ने जसजसलाई सम्झिए पनि नियति सम्झेर चूपचाप लाग्छु ।
ब्ल्याक नाइट गाउन लगाएकी, पाँच फुट चार इन्चकी रमी। मेरो हात च्याप्प समातेर मलाई उनको बेडरूमतिर लिएर गइन् र म पनि उनकै पछिपछि लागेँ।
अहिले त यो मुस्कान हो, यही मौकामा निरन्तर मुस्कुराउ प्रिय, रहँदैन यो खुसी सदासदा एक न एक दिन समयले खाटो बनाउँछ ।
बाटो जतिसुकै अप्ठेरो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्? यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले कहाँ छेकिँदोरहेछ र गन्तव्य ? यात्रामा निस्किएको पाँचौ दिन फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित भयो मन।
वातावरण संरक्षण परिषद्लाई नीतिनिर्माणमा समन्वय गर्ने अभिभावकीय अंगको रूपमा विकास गर्नु पर्दछ। राजनीतिक नेतृत्वले वातावरण व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखेर परिषद्लाई क्रियाशील बनाउन नियमित बैठक बस्ने र आवश्यक निर्देशन दिने कार्य गर्नु पर्दछ।
पार्वतीले भनिन्, ‘ के गर्नु नानी , लोग्ने छोडेर माइत जाऊँ, भन्छन् घर गरेर खानुपर्छ छोरी । छोरीका लागि पनि सहनुपर्छ । छुट्टिएर संघर्ष गरौँ त, एक्ली आइमाइलाई हेर्ने दृष्टिकोण र व्यवहार नै फरक भैदिन्छ । कोठा केहीबेर जिउँदा मान्छेको मसानघाटजस्तो भयो। पार्वती दिदीले भनिन्, ‘ लोग्नेको माया त लाग्दैन । छोराछोरीका लागि भए पनि माया गरेझै गरेर नौनी घस्नुपर्ने बाध्यता छ नानी ।’