९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
Santosh Kafle
सन्तोष काफ्ले


सन्तोष काफ्लेका लेखहरु :

खाँचो वैचारिक द्वन्द्वको

नेपाली राजनीतिमा सत्ताका लागि धेरै लामो समयसम्म द्वन्द्वचलिरहेको छ । समाजमा हामी सबैले भर्खर भोगेको १० वर्षे द्वन्द्व यसको प्रमाण हो । यसले समाजमा ठूलो द्वन्द्व ल्यायो ।

वातावरण व्यवस्थापनमा संस्थागत संरचना सुधारको आवश्यकता

वातावरण संरक्षण परिषद्‍लाई नीतिनिर्माणमा समन्वय गर्ने अभिभावकीय अंगको रूपमा विकास गर्नु पर्दछ। राजनीतिक नेतृत्वले वातावरण व्यवस्थापनको कार्यलाई प्राथमिकतामा राखेर परिषद्‌लाई क्रियाशील बनाउन नियमित बैठक बस्ने र आवश्यक निर्देशन दिने कार्य गर्नु पर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्