१२ वैशाख २०८१ बुधबार
image/svg+xml
तारक धिताल


तारक धितालका लेखहरु :

बालबालिकामा लगानी किन?

बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ।

बालअधिकार आयुक्त किन ?

प्रत्येकका निश्चल र त्रसित आँखाले, ती प्रत्येकका मलिन अनुहारले, मुस्कान हराएका कलेठी परेका ओठहरूले हामी हरेक वयस्कप्रति, राज्यप्रति सधैँ अविश्वासको मत खसालिरहेका हुन्छन्। के त्यो मतलाई हामीले महसुस गर्न सकेका छौँ ?

जोखिममा बालक

सामान्यतयाः यौनशोषणका निमित्त हुने मानव ओसारपसार र बेचबिखनमा बालिका तथा महिला पीडित हुने गरे तापनि श्रमका लागि हुने ओसारपसार र बेचबिखनमा भने बालक पनि जोखिममा देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्