४ असार २०८१ मंगलबार
image/svg+xml

देशभर अझै तीन दिन तुँवालोः काठमाडौं प्रदुषणको प्रमुख कारण बारा, पर्सा र चितवनबाट निस्किरहेको धुवाँ

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ। काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ।

भयावह वायु प्रदूषण

पछिल्ला दिनमा देशभर वायु प्रदूषणको कहर असाधारण रूपमा बढेको छ। शनिबार सांझ र आइतबार बिहान काडमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा पुग्नु आफैँमा चिन्ताजनक पक्ष हो।

विश्वकै एक नम्बरमा काठमाडौं

काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ।

सगरमाथाको दोस्रो शिविरसम्म जाने रुट तयार

दोस्रो सिविरसम्मको रुट निर्माण कार्य आङ साकी शेर्पाको नेतृत्वमा प्राविधिक आठ र तीन स्टाफसहित ११ सदस्यीय समूहले करिब एक महिनामा सम्पन्न गरेको हो।

स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणले गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा कृत्रिम फोक्सो राखेको छ।

भारतको अटो एक्स्पोको आकर्षण-‘विद्युतीय सवारी’

पेट्रोलियम पदार्थको प्रयोगले वातावरणीय प्रदूषण बढिरहेका बेला मोटर उत्पादक कम्पनीले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएका छन्।

प्रदूषण नियन्त्रणमा कडाइ

राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ। यहाँको वायु प्रदूषणका लागि सवारी साधनले गर्ने उत्सर्जन प्रमुख कारक रहँदै आएको छ।

प्रदूषण मापन गर्ने स्टेसन प्रयोगविहीन

नेपालमा सन् २००२ देखि वायु प्रदूषण मापनका प्रयासहरू सुरु भए पनि सन् २०१७ देखि उपत्यका र धुलिखेलमा ७ र देशका विभिन्न स्थानमा जडान गरिएका २० समेत गरी कुल २७ मापन स्टेसनले वायुको गुणस्तर मापन गर्दै आएका थिए।

प्रदूषणविरुद्ध प्रयास

यहाँको हावा स्वास्थ्य मापदण्डअनुकूल नभएकोप्रति निरन्तर आवाज उठ्दै आएको छ। विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड भन्दा निकै खराब अवस्थामा हामी रहेका छौँ।

स्वच्छन्द श्वास

छिमेकी भारतको राजधानी सहर नयाँ दिल्ली फेरि प्रदूषणले आक्रान्त भएको छ। वायु प्रदूषणको स्तर जनस्वास्थ्यका लागि खतरनाक स्तरमा उक्लिएपछि यसबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार र टिप्पणी प्रकाशित गरेका छन्।

‘नयाँ दिल्लीको प्रदूषित हावा मानवताविरुद्धको अपराध’

सर्वसाधारणले धुवाँ जस्तै हावा लिन बाध्य भएका र यसले कलिला विद्यार्थीलाई अझ प्रभावित पार्ने भन्दै सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्ने माग गरिएको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्यांकअनुसार बिहीबार दिल्लीका अधिकांश स्थानमा एक्युआई ४५० नाघेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्