२३ वैशाख २०८१ आइतबार
image/svg+xml

उदयपुर जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

रौतापोखरी आउने पर्यटकका लागि होमस्टे खुल्दै

पछिल्लो समय पर्यटक आगमन बढ्दै गएपछि उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा व्यावसायिक होमस्टे सञ्चालनमा ल्याइने भएको छ।

बेलकामा अवैध दर्जन सालका रुख फडानी

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।

उदयपुरमा २४ हजारले लगाए दादुरा–रुबेला खोप

फागुन १३ देखि सुरु भएको पहिलो चरणको ‘दादुरा–रुबेलाविरुद्धको खोप अभियान’ मा झन्डै २४ हजार बालबालिका लाभान्वित भएका छन्।

पर्यटकको पर्खाइमा उदयपुरको ‘पुरानो गढी’

जिल्लाको पुरानो सदरमुकाम उदयपुृरगढीस्थित ‘पुरानो गढी’ को पुनर्संरचना गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ।

सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ।

बोलेरो दुर्घटनामा एकजनाको मृत्यु, १५ जना घाइते

उदयपुरको कटारीमा शुक्रबार बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चालकसहित १५ जना घाइते भएका छन्।

दुई दर्जन फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

आकार लिँदै त्रियुगा ‘स्मार्ट बसपार्क’

उदयपुरका महत्वाकांक्षी योजनामध्येको एक निर्माणाधीन ‘त्रियुगा बसपार्क आयोजना’ बजेट अभावले थलिएको छ।

कोशीका मुख्यमन्त्री आजदेखि ‘हात्तीमैत्री पदयात्रा’ मा

कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको पदयात्राको क्रममा जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरी तय गर्नेछ।

स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, १५ प्रतिशत पनि कटेन

पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १५ प्रतिशत कटाउन सकेका छैनन्। चार नगर र चार गाउँपालिका रहेको उदयपुरमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन।

प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्