१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

काभ्रेपलाञ्चोकमा ४७९ बस्ती जोखिममा

सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त सङ्ख्यामा ती बस्ती जोखिममा रहेको सार्वजनिक गरिएको हो।

विपक्षी अडानले संघीय संसद् अवरुद्ध

प्रधानमन्त्रीले खुला सीमा र नदीहरूको धार परिवर्तनका कारण दशगजा क्षेत्रमा दुवैतर्फका स्थानीय नागरिक स्तरमा परापूर्वकालदेखि देखिँदै आएका प्राविधिक र व्यावहारिक समस्यालाई स्वीकार गरेका मात्र हुन् भन्ने उनी निकट स्रोतको दाबी छ।

हिमालय एयरलाइन्सले काठमाडौं-शेन्जेन सिधा उडान सुरु गर्दै

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ।

वर्षा घट्यो, बिस्तारै तराईमा तातो बढ्दै

विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब बिस्तारै फेरि तातो बढ्ने भएको छ।

पग्लिँदो सगरमाथाको पुकार

पछिल्ला वर्षहरूमा सगरमाथाको चर्चा शिखर विजयभन्दा बढी भिडभाड, ट्राफिक जाम, फोहोर व्यवस्थापन र जलवायु परिवर्तनका असरका कारण हुन थालेको छ।

नेपाल–अमेरिका साझेदारी थप सुदृढ बनाउन प्रतिबद्ध : उपविदेशमन्त्री रोजर्स

अमेरिकाकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपाललाई अमेरिकाको महत्वपूर्ण साझेदार मुलुकका रूपमा उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध र सहकार्यलाई अझ विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएकी छन्।

सुधन गुरुङ छानबिन प्रतिवेदन तयार हुँदै, समितिले माग्यो थप पाँच दिन

पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार गर्न थप पाँच दिन समय मागेको छ।

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले समेट्नुपर्ने बताएका छन् ।

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन् ।

आङ्दम्बे नेतृत्वमा कांग्रेसको छायाँ सरकार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छायाँ सरकार गठन गरेको छ ।

खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ ।

इन्ड्राइभको ‘रेट मिलाऔँ, मःमः खाऔँ’ क्याम्पेन सम्पन्न

करिब २,४०० काठमाडौंवासीको सहभागितासहित सञ्चालित क्याम्पेनले काठमाडौंको बार्गेनिङ संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

कांग्रेसले खुलायो क्रियाशील सदस्यता, अनलाइन आवेदन दिन सकिने

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले योग्य नेपाली नागरिकलाई पार्टीको वेबसाइटमार्फत क्रियाशील सदस्यता आवेदन दिन सक्ने व्यवस्था गरेको जनाएको छ।

एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

थुनछेक बहस नसकिँदा टिकटकर तुलसा हिरासतमै

‘टिकटकर तुलसा कलेक्सन’का नामले चिनिने तुल्सी अधिकारीलाई जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि पुनः प्रहरी हिरासतमा पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्