२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीसँग प्रतिस्पर्धाको तयारी गरेका ईश्वरले छलफल गर्न ल्याए फरक प्रतिवेदन

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले छलफलका लागि फरक प्रतिवेदन पार्टीमा दर्ज गराएका छन् ।  

वरिष्ठ उपाध्यक्ष  पोखरेलले महाधिवेशनमा छलफलका लागि अलग्गै अवधारणा(पत्र तयार पारेर पार्टीमा दर्ज गरेका हुन ।  

यही २७देखि २९ को महाधिवेशनमा बन्द सत्र हलमा पेश गर्ने गरी उनले फरक राजनीतिक तथा सांगठनिक प्रस्ताव तयार पारेका हुन् । उनको प्रस्ताव छलफल नगराउने ओलीको रणनीति रहेको छ ।

 

 

प्रकाशित: २२ मंसिर २०८२ १५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App