१४ आश्विन २०८१ सोमबार
image/svg+xml

किन अभाव भइरहन्छ रासायनिक मल?

देशभर मल आपूर्तिका लागि जिम्मेवार सरोकारवालाहरूले दिएको तथ्याङ्कमा देखिएको भिन्नताले माग र आपूर्तिबीचको वास्तविक अन्तर कति छ भन्ने प्रष्ट छैन ।

ढुंगा, गिटी र बालुवा निकासी खोल्ने गरी विधेयक संसद्मा

सरकारले ढुंगा, गिटी र बालुवा निकासी सधैं खोल्न मिल्ने गरी संसद्मा विधेयक दर्ता गरेको छ।

हातपात गर्ने उप प्रमुखलाई कडा कारबाहीको माग गर्दै बुझायो ट्रेड युनियनले ज्ञापन पत्र

सुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गर्ने उप प्रमुख होम प्रकाश चौधरीलाई कारबाही गर्नु पर्ने कपिलवस्तुका १० पालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सम्बद्ध ४ ट्रेड युनियन कर्मचारी सङ्गठनले माग गरेका छन।

प्रदेश नाकामा पशु क्वारेन्टाइनको माग

पशुको स्वस्थता परीक्षण तथा नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टाइनसहितको चेकपोष्ट स्थापना गर्नुपर्ने माग गरिएको छ।

बेतुकको चियापान

निरंकुशकालमा पार्टीहरू प्रतिबन्धित रहेको अवस्थामा दलका नेता कार्यकर्ताहरूसँग पर्वका नाउँमा भेट्नका लागि जुराइएको एउटा अवस्था मात्र थियो चियापान ।

टीका लगाई माग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

आज विजयादशमीको दिन टीका लगाइमाग्ने मानिस पश्चिम दिशा र टीका लगाइदिनेले पूर्व फर्केर बस्नुपर्ने भएकाे छ।

नेकपा नेपाली कांग्रेस (माओवादी) !

के, कसरी र किन प्रचण्ड कांग्रेस बैठकमा घुसे ? कुन साइनोले उनले सहभागीको हकमा माइन्यूटमा हस्ताक्षर गरे ?

आर्थिक संकट गहिरिएको भन्दै निजी क्षेत्र चिन्तित

मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।

बाख्राको दूधबाट बनेको चिजको माग उच्च

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ।

इन्जिनियरहरू सरुवा माग्दै काठमाडौंमा

सडक विभागले गत असार २७ गते नै नियुक्ति पाएका सडक १५ जना इन्जिनियरको पदस्थापना समेत अहिलेसम्म गर्न सकेको छैन।

सदनमा शिक्षा विधेयक परिमार्जन माग

सांसदले विधेयकलाई फिर्ता गरेर पुनर्लेखन गर्न सकिने, संसदीय समितिमै व्यापक छलफल गरी थपघट गर्न सकिने र जनतामा लगेर सुझाव लिन सकिने तीनवटा विकल्प अघि सारेका छन्।

कैद माफीमा सर्वोच्चले सरकारसँग कारण माग्यो

सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रिगल ढकाललाई आम माफी मिनाह दिएको विषयमा कानुनी जटिलता देखाउँदै कारण माग गरेको छ।

रास्वपाले संविधान दिवसमा कैद मिनाहाबारे सरकारसँग जवाफ माग्ने, संकल्प प्रस्ताव दर्ता गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच भएको सुन तस्करी प्रकरणको थप छानबिनका उच्चस्तरीय समिति बनाउने सहमति कार्यान्वयन गर्न माग गरेको छ।

अस्तव्यस्त यातायात र अक्षम सुरक्षा संयन्त्र

केही दिनदेखि सिंगै राजधानीको यातायात अस्तव्यस्त हुन पुगेको छ। यस्तो अवस्थाले विद्यार्थी, कर्मचारी, बिरामी मात्र हैन, विभिन्न अत्यावश्यक कामले हिँड्ने सर्वसाधारणसमेत प्रभावित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्