१९ वैशाख २०८१ बुधबार
image/svg+xml

महाशिवरात्रिको महिमा

प्राचीनकालदेखि नै मान्छे शुभ कार्य गर्नका लागि शुभ मुहूर्त उपयोग गर्दै आएका छन्। शुभ मुहूर्त भनेको शुभ साइत हो।

आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ।

पशुपति आइपुगे नागा बाबा (तस्बिरहरू)

महाशिवरात्रिका लागि नागा बाबाहरु काठमाडौँ आएका छन्। बुधबार काठमाडौं आएका नागा बाबाहरु पशुपति मन्दिर परिसर प्रवेश गरेका छन्।

पशुपतिमा महाशिवरात्रिको तयारी, २० लाखले दर्शन गर्ने अनुमान

महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ।

महाशिवरात्रिको यस्तो छ तयारी, मूल समितिमा मेयर बालेनदेखि सांसद गगनसम्म

यही फागुन २५ गते हुने महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षमा ४१ सदस्यीय मूल समिति गठन गरेको छ।

बाला चतुर्दशीमा गलेश्वरमा भक्तजनको भिड

म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज सोमबार बिहानैदेखि बाला चतुर्दशीका दिन शत बीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ।

पशुपति दर्शनमा सकस

भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्।

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्नुभएको छ। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छिन्।

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान

आत्म, परात्मा, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्त्व र अभ्यासका विषयलाई सिकाइएको छ।

यी हुन् शिवरात्रिमा मात्रै खुल्ने भक्तपुरका शिवालयहरु

वार्षिक कार्यक्रम अनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुल्ला गरिने चलन रहेको छ।

महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरुको ओइरो

छिमेकी जिल्ला,रुपन्देही, अर्घाखाँची भारत तथा जिल्लाका विभिन्न स्थानबाट आएका भक्तजनहरुले मन्दिरमा पूजापाठ गरेका थिए।

भिड बढेपछि पशुपति क्षेत्रमा सवारीको रुट पार्किङ स्थल परिवर्तन

आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार सवारी साधन डाइर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

पशुपतिनाथमा बिहान ३ बजेदेखिनै चारै ढोका खुल्ला

जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्