२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पशुपति आइपुगे नागा बाबा (तस्बिरहरू)

महाशिवरात्रिका लागि नागा बाबाहरु काठमाडौँ आएका छन्। बुधबार काठमाडौं आएका  नागा बाबाहरु पशुपति मन्दिर परिसर प्रवेश गरेका छन्।

भगवान शिवको पूजा गरी मनाइने यो पर्वको मुख्य विशेषता भनेको काठमाडौंको पशुपतिनाथ नागा बाबाहरु आउनु हो।

जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन्।

प्रकाशित: २३ फाल्गुन २०८० १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App