प्रकृतिले आफ्नो स्रोतका सबै कुरा समान रूपमा सबैलाई दिन्छ। जाति, धर्म वा उचनिचका आधारमा कसैलाई केही विभेद गर्दैन। त्यस्तै हामीले पनि वाणी र व्यवहारले कसैलाई असमानताको व्यवहार गर्नु हुँदैन।
आयुर्वेदमा भनिएको छ कि विषलाई पनि मात्राको अनुसार उपयोग गर्नु भयो भने औषधिको काम गर्छ। ठाक्यै त्यस्तै अमृतलाई पनि बिना मात्राको उपयोग गरियो भने विषजस्तो काम गर्छ ।