सुरु भयो छोरीचेली भेट्ने ‘भिटौला’ पर्व
भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो।
भाईबहिनी बीचको प्रेमलाई दर्शाउने भिटौला पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो।
स्वतन्त्र दिदीबहिनी (एसडिबी) समूहले सरकारी बजेट विना रोज गार्डेन बनाएको हो। ती दिदीबहिनी आफूहरू स्वतन्त्र रहेको जनाउ दिन गार्डेनको नामनै ‘एसडिबी रोज गार्डेन’ राखेका छन्।
रौतहटकी प्रेमकुमारी यादव छठमा व्रत बस्न थालेको १० वर्ष पुग्यो। यस वर्ष पनि उनी व्रतको तयारीमा छिन्।यतिखेर उनी छठपर्वलाई आवश्यक सामग्री जुटाउन नारायणगढ बजारमा व्यस्त देखिन्छिन् ।
काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन।
कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर रहेको छ।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन्।
माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ। उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जिप।
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ।
महिलाहरू एकताबद्ध भएर भई सञ्चालन गरेको यो व्यवसाय आफैंमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरू अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ।
'विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ',
रामायणमा राजकुमारी शान्ताको प्रसंग वर्णन गरिराखेको नभए पनि भगवान् रामकी एक मात्र दिदी शान्ता हुन् भने भिनाजु ऋष्यश्रृंग नै हुन्।
मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन्।
गुल्मीमा पहिरोले घर पुरीदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ८ खानीगाँउका तिलक परियारको घर पहिरोले पुरेको हो।
नेपाल बैंक र फाउन्डेसनको सहयोगमा कम्प्युटर तथा एससरीज गरी ८ सेट सहयोग गरेको बताइएको छ। त्यस्तै नेपाल बैंक, मनराम फाउन्डेसन र पुकु दिदी फाउन्डेसनको सहयोगमा पुस्तकालय स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष शुभा पौडेलले बताइन् ।
दिदी ! मेरी रीता दिदी। तिमीलाई केही भएकै थिएन त। कसरी तिमी हरायौ, यो सृष्टिको माझबाट ? हामी पुराण सुन्थ्यौँ। पण्डितजी सुनाउँथे– मानिस मर्दैन, शस्त्र र अस्त्रले मानिसको विनाश गर्न सक्दैन।