९ मंसिर २०८१ आइतबार
image/svg+xml

दिदी

अन्तर्राष्ट्रिय महिला दिवस आँगनको डिलमै आइसकेको छ। हरेक सङ्घ/संस्था यो दिवसलाई कसरी सार्थक बनाउने भनेर लागिपरेका छन्। हिमाल, पहाड अनि तराईमा बसेर आ–आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याएका महिलाको पहिचान गरी पुरस्कृत गर्ने, महिलाका समस्याबारे स्थानीय स्तरका महिलासँग छलफल गरेर समाधान खोज्ने जस्ता आवाज यतिखेर सर्वत्र उठिरहेका छन्।

वर्षाले फाइनल सर्‍यो

लगातार वर्षाका कारण शुक्रबार तय भएको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सरेको छ।

'दिदीभाइकाे सम्बन्ध देखाउनु थियाे'

निधारमा लर्काएर सप्तरङ्गी टीको हेरिरहुँ सधैँ तिमी शिखरको बाटो करिब तीन दशक अगाडी बिजय पराजय भन्ने चलचित्रको बनाइएको थियो। यो मैले निर्देशन गरेको पहिलो चलचित्र हो। हाम्रो एउटा टिम थियो। हामी पत्रकारिता क्षेत्रमा आबद्ध थियौँ। त्यति बेला शैलेश आचार्य, जगदीश खनाल, रमण घिमिरे हामी सबै ऊर्वशी म्यागजिनमा काम गथ्र्यौं।

'कलेजाेकाे तुलना उपहारसँग हुन सक्दैन'

बलराम नागालाई दिदी सानुमैयाले कलेजो दिएर बचाइन्। वैशाख १२ को भूकम्पमा शान्ति माटोले पुरिइन्। भाइ प्रज्वल, काका र गाउँलेको सहयोगमा उनले नयाँ जीवन पाइन्। यी दुवै दिदीभाइ भाइटीका मनाउन उत्साहित छन्।

यस्तो पो दाइ !

दाइपछि लगत्तै म नजन्मिएको भए, मेरो जीवन यति रोमाञ्चक हुने थिएन होला। बाल्यकालदेखि नै उहाँसँगका प्रत्येक अन्तरक्रिया अत्यन्तै रोचक बने। गाउँले परिवेशसुहाँउदो रमाइला पौरख हरेक पल अलगअलग तर्जुमा गर्नसक्ने उहाँको अद्भूत क्षमता, बाल्यकालीन रोमाञ्चकताको मूल चुरो थियो।

किशोरीलक्षित उनको कथा र दिदी कार्यक्रम

फाउन्डेसनले ती विद्यालयमा किशोरीहरूको पढाइ तथा क्षमता अभिवृद्धिमा सहजीकरण गर्न ‘लिट क्लब’ स्थापना गर्नुका साथै विपन्न जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

नाचेर दिदीबहिनीले लेखाए गिनिज बुकमा नाम

लामो समय निरन्तर डान्स गरेर नेपालका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो नाम राख्न सफल भएका छन् । बुधबार गिनिज बुक अफ वल्र्ड रेकर्डले आफ्नो औपचारिक मेलमार्फत श्रेष्ठ दिदीबहिनीलाई लामो समय निरन्तर युगल डान्स गरेर विश्व कीर्तिमानी राखेको सर्टिफिकेट पठाएको थियो ।

हाम्रा बा!

हामी दिदीभाइ सानो हुँदा कुरा गर्ने गर्थ्यौं- 'केही गरी हाम्रा बा मर्नुभयो भने हामी पनि बासँगै मर्ने है।'

लगातार ४० घण्टा युगल नृत्य गरेर विश्व रेकर्ड राख्दै श्रेष्ठ दिदीबहिनी

काठमाडौकों चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन्।

‘निर्मलालाई राम्रोसँग चिन्दिन्, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन्। आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि दाबी गर्दै उनले भनिन्, ‘निर्मला हाम्रो घरमा एक/दुई चोटी आएकी हुन्। तर, म राम्रोसँग चिन्दिन्।’

निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष : प्रहरी प्रवक्ता सुवेदी

नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएकोले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको स्पष्ट पारेका छन्।

दिदीबहिनी कप माघको अन्तिम साता

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ। पर्वतको कुस्मामा हुने प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी

टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे।

होटलमा दिदीबहिनी मृत भेटिए

खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लाको एक होटलमा एकै परिवारका दुई बालिका मृत भेटिएका छन्। लुक्लाको एभरेस्ट माउन्टेन होममा काम गर्दै आएका माहाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षीया संगना राई र उनकी बहिनी ९ वर्षीया खुसी सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्