९ मंसिर २०८१ आइतबार
image/svg+xml

राणा दिदीबहिनीलाई उपाधि

ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको उपाधि राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले हात पारेको छ।

सर्पले डस्दा दिदी भाईसहित ३ को मृत्यु, एकको अवस्था गम्भीर

रुपन्देहीमा दुई दिनको अन्तरालमा सर्पको डसाइबाट तीन जनाको मृत्यु भएको छ। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। शनिबार राति एकै घरका दिदी भाई र गएराती एकै घरमा काका, भतिजीलाई सर्पले डसेको थियो। ४ मध्ये तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ।

बम दिदीबहिनीलाई हिरासतमा राख्न म्याद थप

बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदीबहिनीलाई थप एक साता हिरासतमा राख्ने म्याद थपिको छ। बबिता र रोशनी बमलाई प्रहरीले शुक्रबार हिरासतमा लिएको थियो। कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले थप अनुसन्धानका लागि अदालतबाट विहीबार म्याद थप भएको बताए।

बम दिदीबहिनीसंग वयान थालियो, शान्त बन्दै महेन्द्रनगर

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका बम दिदी बहिनीसंग प्रहरीले वयान लिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका बबिता र रोशनी बमसंग घटनाबारे वयान लिन थालिएको हो।

एसियाडकाे लन टेनिसमा राणा दिदीबहिनीकाे जाेडी प्रि-क्वार्टरफाइनल प्रवेश

इन्डोनेसियामा जारी एसियाडको महिला लन टेनिसको डबल्समा राणा दिदीबहिनी मायांका र माहिका २–० को सोझो सेटमा विजयी भएका छन्। सोमवार सम्पन्न खेलमा दिदीबहिनीको जोडीले माल्दिभ्सका अमिनाथ इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि जित निकाले।

‘दिदीका कारण जेल जानबाट बचेँ’

विद्यार्थी नेतृ शैलजा आचार्य सहितले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलको खरीको रुखको मञ्चमा हुने कार्यक्रममा राजा महेन्द्रलाई कालो झण्डा देखाउने योजना भएछ ।

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

माया दिदी

तालीको गडगडाहटबीच सम्मान पाएलगत्तै म आफ्नो सिटमा गएर बसें । मलाई आफैप्रति गर्व महसुस भइरहेको थियो । यो सम्मानले खुसीसँगै विगतको स्मरणसमेत ताजा गराइदियो।

दिदीभाइले जोगाए उपाधि

नेपाली सेनाका दिदीभाइ नङ्सल तामाङ र रत्नजित तामाङले आफ्नो उपाधि जोगाएका छन्।  सुदूर पश्चिमाञ्चलमा भएको राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत भएको ३९औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा एकलतर्फको जित निकालेसँगै उनीहरूले उपाधि जोगाएको राखेपले जनाएको छ।

राणा दिदीबहिनी च्याम्पियन

राणा दिदीबहिनी मायांका र माहिकाले शुक्रबार १५औं जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगितामा १८ वर्षमुनिको महिला युगल उपाधि जितेका छन् । सातदोबाटो टेनिस कम्प्लेक्समा सम्पन्न फाइनलमा अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा हराउँदै राणा दिदीबहिनीले उपाधि जितेका हुन् ।

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

नेपाली कांग्रेसमा माग र दाबीबीच उम्मेदवारी टुङ्ग्याउन समस्या भएको बेला बाध्यतावश वीरगन्ज महानगरपालिकाको उपमेयरको टिकट पाइन्, ८७ वर्षे शान्ति कार्कीले । पैसाको खोलो बगाइएको भनिएको स्थानीय तह निर्वाचनमा आस्थाको राजनीतिमा ७० वर्ष बिताएकी, समाजिक परिवर्तन र महिलाहरुको आर्थिक समाजिक तथा राजनीतिक उत्थानका लागि उमेर खर्चेकी कार्कीले पैसा खर्चने न सवाल थियो न जोहो । उमेरसँगै छालामा थपिएका अनेक धर्सायुक्त अनुहार, चाउरिएका गाला र परेली अनि दुब्लो ज्यान लिएर टोल टोलमा उनी उपस्थित मात्र भइदिइन् । न हारको भय न जितको लोलुपता उनीसँग थियो । थियो त, मात्र एउटा निश्चल मुस्कान ।

पारुदिदी

मेरो शरीरमा इस्त्री लगाएको सर्ट देखेर स्कुलमा सबैको आकर्षण बन्न पुगेको थिएँ । सधैँ खुम्चिएको सर्ट लगाउने साथीले त्यस दिन अकस्मात इस्त्री दलेको सर्ट लगाएको देखेपछि सहपाठीहरु आश्चर्यचकित हुनु अनौठो थिएन । स्कुलमा प्रायः कोही पनि इस्त्री लगाएको डेस लगाउँदैनथे, एक–दुई जना थिए जो इस्त्री लगाउँथे तर तिनको कपडा पनि राम्ररी मिलाइएको हुँदैनथ्यो । पार्दीले मन लगाएर मेरो सर्टमा इस्त्री लगाइदिएकी थिइन् ।

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ ।

कथा : मुनादिदी

एकाबिहानै गाउँमा ठूलै हल्लाखल्ला सुनियो । बाहिर निस्केर सुनेँ । अलिपरै हो जस्तो लाग्यो । छोरीहरू उठेका थिएनन् । श्रीमान् जागिरमा जानुभएको थियो । निकै ठूलो स्वरले कोही रोइरहेको थियो । कल्याङबल्याङले गर्दा निधो पाउन सकिनँ । गाउँमा ठूलै घटना घटेको शंका लाग्यो । यसो ढोका ढप्क्याएर घरमाथि बाटोमा आएँ । रुवाइ र हल्लाखल्ला मुनादिदीको घरतिरकै थियो । दलेदाइ हिजो मात्र सहरमा उपचार गरी आएका थिए । मैले दलेदाइ र मुनादिदीलाई साँझमा भेटेकी थिएँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्