१० मंसिर २०८१ सोमबार
image/svg+xml

खोलामा डुबेर दिदी भाइको मृत्यु

रुकुममा स्कुल जाने क्रममा खोलामा डुवेर दिदी भाइको मृत्यु भएको छ। भुम्या नगरपालिका–७ धर्मशाला बस्ने ११ बर्षीया सपना बुढा र ८ बर्षीय जित बहादुर बुढाको मंगलबार रोल्पा थवाङ स्थित स्कुल जाने क्रममा रुकुम धर्मशाला बागुचौर भन्ने स्थानको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने

पर्वत जिल्लाको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनीले ‘प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

सर्किट २ मा राणा दिदीबहिनी चम्के

नेपाली राष्ट्रिय च्याम्पियन मायंका र माहिका राणाले काठमाडौंमा सोमबारदेखि सुरू नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगितामा विजयी नतिजा निकालेका छन्।

तामाङ दिदी–भाई फाइनलमा

त्रिभुवन आर्मी क्लबका नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङले बुधबार एपिएफका प्रिन्स दाहालमाथि सहज जित हासिल गर्दै १३ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेका छन्।

फाइनलमा विलियम्स दिदीबहिनी भिडन्त

अमेरिकी सुपरस्टार सेरेना विलियम्स बिहीबार अस्ट्रेलियन ओपनमा आफ्नै दिदी भेनसविरुद्धको फाइनल भिडन्त पक्का गर्दै कीर्तिमानी २३  औं ग्रान्ड स्लाम उपाधि नजिक पुगेकी छिन्। विश्व नम्बर दुई सेरेनाले क्रोएसियाकी वरियताहिन मिर्जाना लुसिक बारोनीको सनसनीपूर्ण यात्रा ६–२, ६–१ को सोझो सेटमा टुंगाउँदै फाइनलयात्रा पक्का गरेकी थिइन्।

बुस दिदी बहिनीको चिठ्ठी

जे कुरा तिमीले देखेकी छ्यौ, जोसँग तिम्रो भेट भएको छ, जे कुराको ज्ञान तिमीले पाएकी छ्यौ, ती सबैको सहयोगले सकारात्मक परिवर्तनको प्रयास गर्नू। हामीलाई कुनै शंका छैन, त्यो गर्न तिमीहरू सक्षम पनि छौ।

दिदीको कलेजोले भाइलाई नयाँ जीवन

भूकम्पमा घर भत्किएपछि भक्तपुर, सूर्यविनायकका ३६ वर्षे बलराम नागा तनाब भुल्ने बहानामा अत्यधिक मदिरा सेवन गर्न थाले। मदिराको लतले अन्ततः उनको जीवनलाई गम्भीर खतरामा पुर्‍यायो।

दाजुभाई–दिदीवहिनी सद्भावपूर्वक ‘भाईटीका’ मनाइँदै

रत्ननगर (चितवन)– नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि पाचाैं अर्थात् अन्तिम दिन भाईटीका। विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन।

इन्टरनेसनल ब्याडमिन्टनको मिक्स डबल्समा दिदीभाइ फाइनलमा

किस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङ्शल तामाङको जोडी आज फाइनलमा प्रवेश गरेको छ।

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

“गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन्।

ग्रिजम्यानकी दिदीको कहालीलाग्दो स्मरण

पेरिसको बाटक्लेनमा साँझको ९ बज्दै थियो । माउड ग्रिजम्यान वरिपरि नजर डुलाउँदै कन्सर्ट हलतर्फ अघि बढिन् । बढ्दै गएको भिडमा उनी हराउँदै गइन् । केही क्षणमै छोटा टिसर्ट, पेस्टार र सिडी सहित मान्छेहरू इगल्स अफ डेथ मेटल ब्यान्डलाई सुन्न आतुर देखिएको माउडले नजिकबाट नियालिन् ।

फेडेरर र विलियम्स दिदीबहिनी विजयी

रोजर फेडेररले सोमबार अमेरिकी प्रतिद्वन्द्वी स्टिभ जोन्सनलाई पराजित गर्दै १४ औं पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। स्विस स्टार उनले मार्टिना नाभ्रातिलोभाको ग्रान्डस्लाममा ३ सय ६ खेल जित्ने कीर्तिमानसँग बराबरी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्