ब्लग रीता दिदीको सम्झना दिदी ! मेरी रीता दिदी। तिमीलाई केही भएकै थिएन त। कसरी तिमी हरायौ, यो सृष्टिको माझबाट ? हामी पुराण सुन्थ्यौँ। पण्डितजी सुनाउँथे– मानिस मर्दैन, शस्त्र र अस्त्रले मानिसको विनाश गर्न सक्दैन। सावित्री नेपाल १९ असार २०७८ शनिबार २ मिनेट पाठ Facebook Twitter Linkedin