पन्ध्र बेडको सुविधा सम्पन्न अस्पतालको शिलान्यास
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।
लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।
निर्वाचन आचारसंहिता लागु हुन पूर्व नै कपिलवस्तु पालिका प्रमुखहरुले आफूले चढदै आएको सरकारी गाडी फिर्ता गर्न थालेका छन्।
रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयर पदको उम्मेदवारको टुंगो लगाएको छ।
विराटनगर जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा राजविराज नगर पालिका र विरगञ्ज महानगरपालिका विजयी भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२१ खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र (थेरापी सेन्टर)को सुरुआत गरेकी छिन्।
जिल्लाको गलकोट नगरपालिकाले गराएको प्रतिस्पर्धाबाट प्रेमकुमारी पुन उत्कृष्ट महिला उद्यमी बनेकी छिन्।
उनी मात्रै हैन कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीका किसान श्रीकृष्ण रानाले पनि थारू आलु (घरैया आलु) लगाउन थालेको पुस्तौं भइसक्यो। ‘खानमा मीठो हुने मात्र होइन एक वर्षसम्म घरमै भण्डारण गर्दासमेत कम कुहिने भएकाले घरैया आलुप्रति हामी वर्षौदेखि आकर्षित छौं’, रानाले भने– ‘तर यो जातको आलु कम फल्ने भएकाले केही समस्या छ ।’
खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ।
भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउबाट बुधबार प्रहरीले जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ।
स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताले धर्ती छाडिसकेकी थिइन्।
खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ।
बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन्। गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए।
कालिकोट जिल्लाको सदरमुकाममा बस्दै आएका बादी समुदायले अहिले पनि आफूहरुले सम्मानपूर्वक बाच्न नपाएको गुनासो गरेका छन्।