५ आश्विन २०८१ शनिबार
image/svg+xml

शिक्षामा व्यापारिक व्यवधान

आजको २१औँ शताब्दी सूचना, विज्ञान प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई आत्मसात गरी अगाडि बढ्नुपर्छ।

चियाको गुणस्तर र व्यापार बढाउन परियोजना

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामलाई केन्द्रित गरी चिया खेती भइरहेका जिल्लामा १७ करोड रुपैयाँ हाराहारीको परियोजना सुरु गरेको हो।

रसुवागढी एकीकृत जाँच चौकीः रि–डिजाइनको काम नसकिँदै समयसीमा सकियो

चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) रि–डिजाइनको काम नसकिँदै समयसीमा सकिएको छ। परिवर्तन गरिएको डिजाइन नआउँदैमा समयसीमा सकिएको हो।

व्यापारिक फर्मबाट सवा तीन करोड जरिवाना

गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको अनुगमन गरेको विभाग तथा माताहतका निकायले १३ सय ४७ फर्मलाई जरिवाना गरेका छन्। तीन करोड ९८ लाख ५३ हजार मूल्यका म्याद समाप्त भएका खाद्य वस्तु समेत नष्ट गरेक छन्।

मौद्रिक नीतिबारे मोरङ व्यापार संघले दियो २१ बुँदे सुझाव

मोरङ व्यापार संघले मौद्रिक आगामी मौद्रिक नीतिका बारेमा २१ बुँदे सुझाव दिएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर संघले मौद्रिक नीतिमा समेटिनु पर्ने विषयमा २१ बुँदे सुझाव दिएको हो।

प्रहरीलाई घुस दिन खोज्ने मदिरा व्यापारी पक्राउ

आईतबार राति सदरमुकाम त्रियुगा नगरपालिका ३ बसपार्कस्थित भन्सार छलीको मदिरा बोकेको ज १ च १५४६ नं. को बोलेरो जीप छुटाउन घुस दिन खोज्ने टीकाबहादुर बस्नेत पक्राउ परेका हुन्।

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ। चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो।

बजार खुले पनि बढेन व्यापार

निषेधाज्ञा खुकुलो बनेसँगै नेपालगन्जमा पहलपहल बढ्दो छ। कोरोना भाइरसको प्रभाव नराम्री थेगेको व्यापार भने अझ उकालो लाग्न सकेको छैन। जसले गर्दा व्यापारीलाई कोठा भाडा तिर्नसम्म हम्मेहम्मे भएको छ।

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने

मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी तथा महिला निर्यातकर्ताका साथै विदेशी महिला उद्यमीको समेत सहभागिता रहने छ।

व्यापार घाटा साढे दुई खर्ब बढ्यो

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पोहोरको तुलनामा चालु आर्थिक वर्षको जेठसम्म व्यापार घाटा दुई खर्ब ४९ अर्ब ३० करोड रूपैयाँले बढेको हो। कोभिड १९ को कारण वस्तुको खपत कम भए पनि व्यापार घाटा २४.६१ प्रतिशतले बढेको हो।

ई–व्यापार संघद्वारा प्रतिबन्धको आलोचना

ई–व्यापार संघले जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञामा होम डेलिभरीलाई सहज पार्ने प्रावधानलाई सरकारले पर्याप्त मात्रामा ध्यान नदिएको बताएको छ।

२५ सय व्यापारिक फर्ममाथि कारबाही

दैनिक उपभोग्य वस्तुमात्र नभएर, शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स क्षेत्रमा पनि बेथिति नियन्त्रणमा पनि प्रयास गरेको विभागले जनाएको छ। विभागले कसूर अनुसार पाँच हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना गरेको छ। विभागले उपत्यकामा केन्द्रित भएर अनुगमन गर्छ भने मातहतका निकायले मुलुकका अन्य ठूला सहरमा।

बुटवलको व्यापारिक भवन सिंह कप्लेक्समा आगलागी

बुटवलको अमरपथमा रहेको व्यापारिक भवन सिहं कप्लेक्समा आगलागी भएको छ। गएराती भएको आगलागीबाट कम्पलेक्सको चौंथो र तेश्रो तलामा पूर्ण क्षति पुगेको छ।

निषेधाज्ञा उलंघन गर्ने पाँच व्यापारी पक्राउ

निषेधाज्ञा उलंघन गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६ का लक्ष्मी थापा, रुपकला खड्का, रुपा सारु, जगत बिसी र जनक भट्टराईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र भट्टले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्