४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना कहरमा भारत जाने नेपालीको लावालस्कर, भन्छन्: यहाँ के खाएर बाँच्नु?

कोरोनाबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपाली त्यसको पर्वाह नगरी मजदुरीका लागि भारत जान थालेका छन्।

कोरोनाले मजदुरको ज्याला बढेन

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले यस वर्ष सुर्खेतमा दैनिक ज्यालादारी काम गर्ने मजदुरको ज्याला बढ्न सकेको छैन । यहाँ प्रत्येक वर्ष एक सय रूपैयाँका दरले ज्याला बढ्दै आएको छ ।

बेरोजगार मजदुरलाई काम दिने तयारी

कोरोना भाइरस संक्रमणले पर्यटक आउजाउ रोकिदा हजारौं पर्यटन मजदुर बेरोजगार बनेका छन् । बेरोजगार भएका मजदुरले नियमित आम्दानी गुमाउँदा हातमुख जोर्न धौधौ भएको गुनासो गरिरहेका छन् । बेरोजगार भएका उनै मजदुरलाई काममा लगाएर आम्दानी दिलाउने तयारी पर्यटन बोर्डले गरेको छ ।

‘हामी के खाएर बाच्ने सरकार ?’

जिल्लाको सिद्धलेक गाउँपालिका–७ का बाबुराम आचार्य त्रिशुली नदिमा बाुलवा झिकेर बिहान बेलुकाको छाक टार्छन्। सात जनाको परिवार पाल्न २५ वर्षदेखि यसरी नै बालुवाको सहारा लिएको उनी बताउँछन्।

‘आरडिटी’ जाँच अनिवार्य गर्नुपर्ने नीतिले मजदुरलाई मर्का

बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ का लोकबहादुर थारुले यसैसाता मजदुरी गर्न स्याङजा जाने योजना बनाए । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उनी गाउँका अरु साथीसँग मजदुरी गर्न जादै थिए ।

मजदुरको परिवारलाई क्याट्रिना कैफको सहयोग

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामको लागि सरकारले लकडाउन गरेपछि रोजगारी गुमाएका दैनिक ज्यालादारी मजदुरहरुलाई अभिनेता क्याट्रिना कैफलेसहयोग गर्ने घोषणा गरेकी छिन्।

यातायात मजदुरबारे सम्बोधन भएन : संगठन

यातायात व्यवस्था विभाग र नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघबीच बैठक बसी सार्वजनिक यातायात सञ्चालन गर्न बनाएको निर्देशिकाले सरकार र यातायात ब्यवसायीहरूको स्वार्थका विषयलाई मात्रै संबोधन गरेको भन्दै यातायात संम्बध तीनवटै ट्रेड युनियन संगठनले आपत्ति जनाएको छ ।

जाउँ कहाँ जाउँ, बसौं घरभाडा छैन

रामेछापका मान बहादुर कार्कीको केहिदिनयता दैनिकी फेरिएको छ। लकडाउन केहि खुकुलो भएपछि काठमाडौं जोरपाटी सडक छेउमा उनले मकै पोल्न सुरु गरे। लम्बेतान लकडाउनका कारण परिवार चलाउन मुस्किल भए पछि मकै पोल्न थालेको उनले सुनाए। लकडाउन अघि उनको अर्कै काम थिए।

१० हजार बढी यातायात मजदुरलाई खाद्यान्न सहयोग

नेपाल यातायात स्वतन्त्र स्वतन्त्र मजदुर संगठनले देशभरी रहेका १० हजार २७१ जना मजदुरलाई राहत सहयोग गरेको छ । लाकडाउन लम्बिएपछि आर्थिक जोखिममा परेका मजदुरलाई सहयोग जुटाएर राहत वितरण गरेको संगठन केन्द्रिय अध्यक्ष भीमज्वाला राईले बताए ।

पम्प मजदुरहरुको कोरोना परीक्षण गर्न माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायी र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुर, चालक तथा सहचालकको कोरोना परीक्षणको बन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ।

पम्प मजदुरहरुको कोरोना परीक्षणको माग

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम व्यवसायीहरु र पेट्रोल पम्पहरुमा काम गर्ने मजदुरहरु, चालक सहचालकहरुको कोरोना परीक्षणको वन्दोवस्त मिलाउन सरकारसँंग माग राखेको छ ।

लकडाउनमा असुरक्षित काम गर्दै मजदुर

विश्वभरि महामारीका रूपमा देखिएको कोभिड–१९, अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ गतेदेखि बन्दबन्दी (लकडाउन) लगाएको छ । नागरिकलाई अत्यावश्यक कामबाहेक अरुबेला बाहिर ननिस्कन उर्जी जारी गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्