वीरगञ्ज महानगरभित्र गुरुयोजना बनाएर खानेपानीको पहुँच विस्तार गरिने भएको छ । वीरगञ्ज महानगरपालिका, नेपाल खानेपानी संस्थान र युनिसेफको संयुक्त सहकार्यमा खानेपानी तथा सरसफाइ कार्यको गुरुयोजना तयार गरेर महानगरका ३२ वटै वडामा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच पुर्याइने तयारी गरिएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न सरकारले जोड दिएको बताएका छन्।
भदौ महिनामा जिल्ला ट्राफिक कार्यालय रौतहटले ९१२ सबारीमाथि कारबाही गर्दै ८ लाख ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ट्राफिकले रौतहटमा गत महिना ४५ सबारी दुर्घटना भई ७५ जना घाइते भएको जनाएको छ ।