१४ पुस २०८२ सोमबार
image/svg+xml

रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन उपस्थित

आयोगले पत्राचारमार्फत आइतबारसम्म उपस्थित हुन अनुरोध गरे पनि लेखक सोमबार सिंहदरबारस्थित आयोगको कार्यालय पुगेका हुन्।

पुस २५ देखि रत्ननगर महोत्सव हुने

उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यही पुस २५ देखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो।

२२ वर्षीय सोनामले लिए एकै खेलमा ८ विकेट, बन्यो कीर्तिमान

जवाफी ब्याटिङमा उत्रिएको म्यानमार सोनामको घातक बलिङको शिकार बन्न पुग्यो, जहाँ म्यानमार ४५ रनमै समेटियो।

परम्परागत मौलिक कुँडुले घरले फूलबारीको पर्यटन प्रवर्द्धनमा थप्यो आकर्षण

यो घर अहिले बुटवलको रमणीय पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फुलबारीको माथिल्लो भागमा निमार्ण गरिएको छ।

जसपा नेपाल र जसपाबिच एकीकरण : बुहमत केन्द्रीय सदस्य लिएर उपाध्यक्ष रेणु यादवले गरिन् एकता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ।

एम्बुलेन्समा गाँजा तस्करी : कारोबारीलाई नियन्त्रणमा लिन गोली चल्यो

यसअघि पनि मोरङका विभिन्न ठाउँबाट लागुऔषध, प्रतिबन्धित औषधिलगायत कानुनले बन्देज गरेका वस्तुसहित प्रहरीले समय समयमा बिरामी बोक्ने एम्बुलेन्सलाई नियन्त्रणमा लिने गरेको छ।

पृथ्वी जयन्ती दिवसमा नेपाली सेनाद्वारा हाजिरी जवाफ प्रतियोगिता

प्रत्येक विद्यालयबाट तीन–तीन जना विद्यार्थी सहभागी हुँदा कुल २५ जनाले प्रतिस्पर्धा गरेका देवीदत्त गण जुम्लाले जनाएको छ।

विपदबाट क्षति पुगेका इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ।

नेकपामा सांसद र मन्त्री भइसकेकालाई समानुपातिकमा ‘नो इन्ट्री’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ।

सहर ‘कन्ट्रोल’ गर्दै बाँके प्रहरी

सहरका धेरै क्षेत्रमा सिसी क्यामेरा नहुँदा विगतमा अपराध नियन्त्रण तथा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरी अनुभव छ।

जब इजरायली सैनिक प्रेमी भेट्न अचानक प्यालेस्टिनी सहर पुगिन्...

उनीसँग लामो समय सम्पर्क विच्छेद भएपछि इजरायली सुरक्षा एजेन्सीहरूले ‘उनी अपहरण वा हानि भएको हुन सक्ने डर’ बीचमा व्यापक खोजी सुरु गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्