२० वैशाख २०८१ बिहीबार
image/svg+xml

आयोजकलाई हराउँदै हिमालयन सेमिफाईनलमा

सहिद स्मारक ए डिभिजन क्लव हिमालयन शेर्पा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।

उद्घाटन खेलमा सिद्धिदास मावि फराकिलो अन्तरले विजयी

प्रतियोगिता आयोजक स्प्रिङडेललाई शुन्यका विरुद्ध पाँंच गोलको फराकिलो अन्तरले सिद्धिदास मावि विजयी भएको हो।

ओलम्पिक महिला फुटवल : अमेरिका स्विडेनसँग स्तब्ध

अमेरिकाले हालसम्म ४ पटक ओलम्पिकअन्तर्गत महिला फुटबलमा स्वर्ण जितेको छ। ओलम्पिकमा सन् १९९६ बाट महिला फुटबल समावेश गरिएको थियो। सन् २०१६ को रियो ओलम्पिकमा पनि स्विडेनले क्वार्टरफाइनलमा अमेरिकालाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो।

विराटनगर गिरिजाप्रसाद कोइराला फुटवलको अन्तिम चारमा

विराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मझुवागढी रणजितमान अन्तर वडा स्तरीय फुटवलको फाइनल खेल आज

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा जारी सर्वाधिक राशीको फुटबल प्रतियोगिताको फाइनल खेल आइतबार हुँदैछ। मझुवागढी रञ्जितमान राई खेलमैदानमा जारी मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिताको फाइनल खेल दिउँसो १२ बजेपछि हुने लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए।

मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय फुटवलः शनिबार सेमीफाईनलका खेल हुँदै

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ छिवामा जारी सर्वाधिक राशीको फुटबल प्रतियोगिता सेमीफाइनलको चरणमा प्रवेश गरेको छ । ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारासहित वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवको आयोजनामा गत सोमबार सुरु भएको मझुवागढी रणजितमान राई अन्तर वडा स्तरीय पुरुष प्रथम च्यालेञ्ज कप फुटवल प्रतियोगिता सेमीफाईनलको चरणमा पुगेको हो ।

एन्फासँग कर्णाली सरकार पराजित

कर्णाली प्रदेश सरकारको स्थापना दिवसको अवसर पारेर शुक्रबार वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगीतामा मुख्यमन्त्रीको कप्तानीमा रहेको कर्णाली–११ लाई हराउँदै एन्फा–११ विजयी भएको छ ।

राष्ट्रिय फुटवल टोलीको पोखरामा बन्द प्रशिक्षण

कतार विश्वकप २०२२ र चीनमा हुने एशियन कप (२०२३)को छनौट खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा बन्द प्रशिक्षण शुरु गरेको हो ।

‘अनियमितता लुकाउन विघाटन’

अखिल नेपाल फुटवल संघ (एन्फा) भक्तपुर कार्यसमितिले केन्द्रको अनियमितता भ्रष्टाचारको कुरा उठाउँंदा प्रतिशोध लिएर जिल्ला कार्यसमितिलाई विघटन गरेको दावी गरेको छ। बुधबार नागरिकसँंग कुराकानी गर्दै विघटित संघका अध्यक्ष गौतम सुखजुले राजनीतिक प्रतिशोध साध्न आफ्नो अध्यक्षतामा रहेको भक्तपुर कार्यसमितिलाई एन्फा केन्द्रले विघटन गरेको दावी गरे।

भक्तपुरमा फुटवल प्रतियोगिता सुरु

भक्तपुरस्थित ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि यहाँं विभिन्न प्रतियोगिताहरु सुरु भएका छन्। ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि फुटवल र भलिबल (छात्रछात्रा) प्रतियोगिता सुरु भएका हुन्।

दीपक मनाङेले भने : उसलाई मुक्का नहानेर फूलको माला लगाइदिनु त ?

प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले एन्फा कास्की अध्यक्षले आफैले ठगी र भ्रष्टाचार गर्ने अनि आफै ठूलठूलो कुरा गरेकाले झापड हानेको बताएका छन्। मनाङेले मंगलबार एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए।

दीपक मनाङेद्वारा एन्फा कास्की अध्यक्ष गुरुङलाई मञ्चमै मुक्का प्रहार

गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का प्रहार गरेका छन्। गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मंगलबार प्रदेश सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई मुक्का प्रहार गरेका हुन्।

महिला फुटबल टोलीका प्रशिक्षक खड्काले दिए राजीनामा

भारतसँग पराजित हुदैं रजत पदकमा चित्त बुझाउन बाध्य भएको नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले प्रशिक्षकबाट राजीनामाका घोषणा गरेका छन्। उनले विराटगरमा समेत उपविजेता बने लगत्तै राजीनामा दिएका थिए। यदपी अखिल नेपाल फुटबल संघले खड्कालाई नै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा प्रशिक्षको जिम्मेवारी सुम्पिएको हो।

सावित्राले रचिन कीर्तिमान

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको खेलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल चलिरहेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपाल २–० ले अगाडि छ। नेपालकी सावित्रा भण्डारीले दुबै गोल गर्दा पूर्वकप्तान अनुको कीर्तिमान तोडिएको हो।

कुवेतविरुद्धको खेलमा नेपाल १-० ले पराजित

फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुमा भएको होम खेलमा हारका बावजुत सुधारिएको प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्