ब्रिलियन्टद्वारा डा. गौरीशंकर लालदास सम्मानित
दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लालदासलाई चाबहिलस्थित ब्रिलियन्ट कलेजले सम्मान गरेको छ।
दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लालदासलाई चाबहिलस्थित ब्रिलियन्ट कलेजले सम्मान गरेको छ।
समाजले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिवार एक कार्यक्रमको आयोजना गरी दिव्य पुरुष डा.दासलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।
महालक्ष्मी विकास बैंकले शताब्दी पुरुष स्व सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न उहाँँद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनार्थ सहयोग प्रदान गरेको छ।
वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको शव अध्ययनका लागि किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा राखिएको छ।
जीविकोपार्जनका लागि मात्र सामान्य कर्म गरेर जीवन व्यतीत गर्ने मानिस सामान्य नै रहन्छ। आम मानिसको कर्म वा दिनचर्या यसैमा मात्र सीमित हुन्छ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।
शताब्दी पुरुष सत्यमोहन जोशी अब आफ्ना कीर्तिहरूमा हामीबीच बाँचिरहने छन्। सक्रिय र सार्थक जीवनका पर्याय बनेका उनको आइतबार बिहान ७ः०९ बजे निधन भएको हो।
'सत्यमोहन जोशी एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जो १०३ वर्षसम्म अनवरत अध्ययन, शृङ्खलाबद्ध रूपमा राष्ट्रको श्रीवृद्धि गर्नमा योगदान गर्नुभएको छ, उहाँको योगदानको अहिले वयान गरेर साध्य हुँदैन',
ललितपुर महानगरपालिका परिसरमा राखिएको जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतम पुगेका हुन्।
जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो।
जोशीको पार्थिव शरीर आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म ललितपुर महानगरको प्रांगणमा राखिने छ।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको जन्म विसं. १९७७ साल वैशाख ३ गते ललितपुरको बखुम्बहालमा भएको थियो।
उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले बताएका हुन्।
अस्पतालले आज विज्ञप्ति जारी गरी जोशीलाई पहिल्यैदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाए पनि सुधार नभएको जनाएको छ।
किष्ट मेडिकल कलेज ललितपुरले जोशीको आईसीयूमा राखेर उपचार गरिरहेको जानकारी दिएको हो।