मन्त्री आलेद्वारा जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।
किस्ट अस्पतालमा उपचाररत जोशीको (हिजो) मंगलबार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
लौरो टेक्दै पार्कका खुट्किला चढ्दै र झदै थिमिले गरिरहेको सम्पदा संरक्षण हेरेका उनले नगरपालिकाको प्रयासको प्रशंसा समेत गरे।
मध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले शताब्दीपुरुष जोशीलाई सो पासपोर्ट प्रदान गरेका हुन्।
घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए।
भौतिक तथा भर्चुअल माध्यमबाट संचालन भएको कार्यक्रमा नेपालका लागि भारतका राजदूत श्रीविनय मोहन क्वात्राले उद्घाटन गरेका थिए।
जोशी निवासमा गरेको कार्यक्रममा साहित्यकार पन्तले लेखका उत्कृष्ट सत्ताइस नक्षत्र, महाभूकम्प, गुल्मेली शब्दभण्डार र रामसूक्त र दायित्व साहित्यिक पत्रिकाका १२९ र १३० अङ्कहरु सार्वजनिक गरेका हुन्।
उनले भने, ‘आज उहाँको अवस्था सामान्य भइसकेको छ। साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो। कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो।’
सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवित इतिहास बोकेका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए।
कर्णाली साहित्य समाजले शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य साधना’ बाट सम्मान गर्ने भएको छ । बिहीबार समाजले पत्रकार सम्मेलन गरी चैत ११ गते शताब्दी पुरुष जोशीलाई वीरेन्द्रनगरमा सम्मान प्रदान गर्ने जानकारी गराएको थियो ।
शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन्।