१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

श्रद्धाञ्जलीका लागि किष्ट अस्पताल परिसरमा राखियो सत्यमोहन जोशीको पार्थिव शरीर(तस्बिरसहित)

संस्कृतविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ।

जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो।

अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ।

प्रकाशित: ३० आश्विन २०७९ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App