३ असार २०८१ सोमबार
image/svg+xml

तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

सिन्धुपाल्चोककै मेलम्चीबाट ल्याइएको पानीले राजधानीवासीले प्यास मेटाइरहँदा पानीका पर्याप्त स्रोत हुँदाहुँदै पनि चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दा भने काकाकुल जिन्दगी बाँच्न विवश छन्।

जिल्ला अदालतको फैसला: इलाम भ्युटावरको पिल्लर व्यक्तिको जग्गामा, फूलबारी र बाटो पनि व्यक्तिकै

कसैले नक्सापास नगराइ भवन वा संरचना बनाए प्रश्न उठाइहाल्ने इलाम नगरपालिका आफूले चाहिँ व्यक्तिको जग्गा हडपेर बिनानक्सापास भ्युटावर नै बनाएको खुलेको छ।

स्टिल रेलिङले ‘कुरूप’ इलामको भ्यु–टावर

पर्यटकलाई धेरैभन्दा धेरै दृश्य देखाएर लोभ्याउन बनाइएको इलामको भ्युटावर पछिल्लो समय सरकारी खर्चमै ‘कुरूप’ बनाइएको छ।

कल्पनाशास्त्र र वास्तविकता

ओली माडी अयोध्यापुरीलाई रामजन्मस्थली सिद्ध गर्न थप लागिरहे पनि वैदिक साहित्य, पुरातत्त्व विज्ञान, ऐतिहासिक तथ्य र मिथकले उनलाई साथ दिइरहेको छैन।

लहडी विकास

सभाहल र भ्युटावरजस्ता संरचना निर्माण गर्दा कमिसन आउने भएका कारण पनि संघीय, प्रादेशिक र स्थानीय तीनवटै सरकारको ध्यान यसतर्फ गएको पक्ष नकार्न सकिँदैन। सरकारले निर्माण कार्यमा कहाँबाट कमिसन आउँछ भन्ने कुरा हेर्ने होइन, मुलुकको आवश्यकता र प्राथमिकता के हुन् भन्ने विषय निर्धारण गर्नुपर्छ।

लिमचुङबुङमा भ्युटावर बनाउन जमिन अधिग्रहण प्रक्रिया सुरु

उदयपुरको लिमचुङबुङ गाउँपालिकाले अघि सारेको महत्वाकांक्षी योजना ‘एभरेष्ट भ्युटावर’ निर्माण कार्यले लय समात्ने भएको छ । लिमचुङबुङ ३ को भैयोचुङ (दोबाटे डाँडा)मा प्रस्तावित भ्युटावर निर्माण्या कार्य जमिन व्यवस्थापन हुन नसक्दा अलपत्र परेको थियो ।

भौतिक निर्माणमा अल्झिँदै समृद्धि यात्रा

पूर्वाधारमा पनि संघीयदेखि प्रदेश र स्थानीय सरकारको बढी लगानी सडक निर्माण र त्यसैको स्तरोन्नतिमा देखिन्छ। जिल्लाबाट विजयी सभासद्मार्फत आउने निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रमका योजनासमेत बढीजसो सडक र पूर्वाधारमै केन्द्रित छन्।

शंखेटारी र शंकरनगरमा भ्युटावर

गत वर्ष रुपन्देही, अर्घाखाँची र नवलपरासीका केही स्थानीय तहले पर्यटक आकर्षित गर्न भन्दै भ्युटावर निर्माण योजनालाई प्राथमिकता दिए। प्राथमिकताअनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करिब आधा करोड रुपैयाँ लागतमा वडा नं. २ को शंखेटारीमा सिटी भ्युटावर निर्माण गरिरहेको छ।

ठेकेदार भेटवालविरुद्ध मुद्दा, भ्युटावर निर्माणमा आशंका

काठमाडौं भ्युटावरको निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालीका सञ्चालक मनोजकुमार भेटवाल हुण्डी गरेर विदेशी विनियम अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएसँगै भ्यूटावर निर्माणमा फेरि ढिलासुस्ती हुने आशंका उब्जिएको छ।

जनअपेक्षा एकातिर, सरकारको ध्यान भ्युटावरतिर

प्रधानमन्त्री केपी शर्मा ओली स्वयं भ्युटावरका लागि वर्षौंदेखि मरिमेटेर लागिपरेका छन्। उनको गृहनगर दमकमा बनाउने भनिएको बहुचर्चित भ्युटावरलाई उनले आफ्नो सफलताका रूपमा अथ्र्याउने गरेको उनका पटकपटकका भाषणबाट बुझ्न सकिन्छ।

भ्युटावर समृद्धि

‘पर्यटकीय क्षेत्रमा विशेषखालको दृश्यावलोकन गराउने प्रयोजनले बाहेक स्थानीय निकायबीच जथाभावी ‘भ्यु (दृश्यावलोकन)टावर’ बनाउने होडबाजी चल्नु यो गरिब देशको दुर्लभ साधन,समय र धनको अपव्यय हो, गलत प्राथमिकता हो।निर्माण गर्दा मिल्ने कमिसन वा कसैको सनक तुष्टिकालागि गरिने यस्ता काम रोक्न सबैले दबाब दिउँ’– कात्तिक १९ गते मैले गरेको ट्विटको जवाफमापर्यटन मन्त्री रवीन्द्र अधिकारीले यस्तोट्विट गर्नुभएको थियो– ‘हामीले पहाडको टाकुरामा भ्यु टावर बनाउन कुनै पनि बजेट विनियोजन गरेका छैनौँ ।

इआएबिनै भ्युटावर बनाउँदै महानगर

वातावरण संरक्षण ऐन– २०५३ को दफा १८ (१) मा इआए स्वीकृत नगरी काम गरेमा कार्य बन्द गर्दै एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

भ्युटावरबारे बोल्दैनन् मेयर शाक्य

राजधानीको रत्नपार्कस्थित पुरानो बसपार्क रहेको स्थलमा अहिले बालुवा, गिटीलगायत निर्माण औजारको थुप्रो छ। कामदार धमाधम काम गरिरहेका छन् । यहाँ काठमाडौं महानगरपालिकाले बाह्रतले सुविधासम्पन्न ‘काठमाडौं भ्युटावर’ निर्माण थालेको हो । करिब सात अर्ब रुपैयाँ लगानीमा २४ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको टावरबारे बुझ्न खोज्दा महानगरका मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘कृपया, मलाई योबारे केही नसोध्नुस्।’

भ्युटावर रोक्न लेखा समितिलाई आग्रह

पुरानो बसपार्कमा काठमाडौं महानगरपालिकाले निर्माण थालेको बाह्रतले सुविधासम्पन्न काठमाडौं भ्युटावर निर्माण रोक्न स्थानीयले आग्रह गरेका छन्। स्थानीयले आफूहरुको भावना र कानुनलाई समेत बेवास्ता गर्दै जबर्जस्ती टावर निर्माण थालेको भन्दै महानगरलाई कारबाहीको माग गरी व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिलाई लिखित निवेदन दिएका हुन्।

पुरानो बसपार्क भ्युटावर निर्माणः ठेकेदारलाई ३ अर्ब ५० करोडको अनधिकृत जमानी

पुरानो बसपार्कमा प्रस्तावित १२ तले ‘काठमाडौं भ्युटावर निर्माण’ ठेक्का पाएको कम्पनीलाई महानगरपालिकाले अनधिकृत रुपमा ऋण जमानत दिएको छ। महानगरपालिकाको जमानतमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह गर्ने बैंकिङ प्रक्रिया अघि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्