२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सर्वाेच्चको चेतावनीपछि पनि प्रकाण्ड पक्राउ

सर्वाेच्च अदालतको कडा आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई शुक्रबार रिहा गरेलगत्तै नेपाल प्रहरीले फेरि पक्राउ गरेको छ।

महेन्द्रका कम्युनिस्ट

नेपाल कम्युनिस्ट पार्टी २००६ सालमा स्थापना भयो । त्यसको दुई वर्षपछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा सो पार्टीमाथि प्रतिबन्ध लगाए ।

प्रकाण्ड प्रकरण : चर्चा कि बदनामी ?

नेपाल कम्युनिस्ट पार्टीका नाममा विद्रोहको मानसिकता बोकेको नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारी र रिहाइ लोकतान्त्रिक सरकारको मजाकको विषय बनेको छ।

नेकपामा नेता चयनको सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ मा जिल्ला तथा प्रादेशिक संरचना निर्माणमा ढिलाइ गर्दा प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न बिलम्ब भइरहेको छ।

कम्युनिस्ट कर सामन्ती रहर

विगत केही समयदेखि देशका विभिन्न स्थानीय निकाय र प्रदेश सरकारले जनतालाई प्रत्यक्ष असर पर्नेगरी कर लगाउने निर्णय गरिरहेका छन् ।

समाजवादकाे बर्काे

भारतको पश्चिम बंगालमा कम्युनिस्टहरूले ३४ वर्ष शासन गरे तर दरिद्रहरू झन् दरिद्र हुँदै गए । करोडपतिहरू अर्बपति भए । त्यसले मध्यम र निम्नवर्गका जनतामा आक्रोश फैलिँदै गयो । धनी र गरिबको अन्तराल बढ्दै गयो ।

नेपालमा कम्युनिस्ट अधिनायकवाद आउँछ?

शनिबार, भदौ २ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दुर्गा सुवेदीद्वारा लिखित‘विमान व्रिदोह : एउटा राजनीतिक अपहरणको बयान’बारे अन्तरसंवाद कार्यक्रम थियो।

दोरम्बा हत्याकाण्ड सुनियोजित घटना : दाहाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दोरम्बा हत्या काण्ड तात्कालीन शासकहरूको सुनियोजित ढंगले गराएको घटना भएको बताएका छन्।

चौबाटोको नेकपा, कता हिँड्ने ?

विभाजन, घात–प्रतिघात र एक अर्काविरुद्ध उपयोग हुने घातक राजनीतिक दाउपेजहरूको खतरा टार्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकातिर आफू सही लिकमा उभिँदैछ भने अर्कोतिर देशको मियोको भूमिकामा आएको छ।

कर्मचारी नेताले उपसचिव कुटे

नेपाल कम्युनिस्ट पार्टीसँग निकट नेपाल निजामति कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यलाई हातपात गरेका छन्।

सरकार विप्लवप्रति कडा

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ।

नेकपा दोलखामा नेतृत्व लिन दौडधूप

केन्द्र सकेर जिल्ला कमिटी एकिकरण गर्दै पुनर्गठन गर्ने तयारीमा लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको जिल्ला नेतृत्वमा पुग्नका दोलखामा नेताहरूबीच रस्साकस्सी सुरु भएको छ।

सत्ता र प्रतिपक्षबीच दूरी बढ्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दूरी बढ्दै गएको छ।

चीन कम्युनिस्टको कि कन्फ्युसियसको?

सन् २००४ को कुरा हो । चीनको शेनजेन सहरमा अन्तर्राष्ट्रिय वातावरणसम्बन्धी बैठक बसेको थियो ।

शिक्षामा निजी नाफा र कम्युनिस्ट

शिक्षा र स्वास्थ्यमा आम जनताको पहुँच सरल र समान बनाउनु राज्यको पहिलो कर्तव्य हो । चिकित्सा शिक्षामा यही माग राखी गत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सुन्ने पक्षमा देखिँदैन, सरकार।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्