२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिक्षा–स्वास्थ्यमा लगानी गर्ने कम्युनिस्ट हुनसक्दैन

नेकपा स्थायी समिति सदस्य र पार्टी भित्र बौद्दिक नेताको छवि बनाएका घनश्याम भूसाल ओली सरकारका कदम निमुखाको पक्षमा नदेखिएको बताउँछन् । किन त? भन्छन्: कांग्रेसको गतिहीनताले पनि हामी बिग्रियौँ कि जस्तो लाग्छ।

कम्युनिस्ट शासनमा लोकतन्त्र सुरक्षित हुँदैन् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा लोकतन्त्र कहिल्यै सुरक्षित हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेलाको हेटौंडामा उद्घाटनपछि उनले मुलुकमा कम्युनिस्ट शासनका कारण थप संकटमा परेको दाबी गरे।

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।

नाम कम्युनिस्ट, काम के?

भारतको हरियाणा राज्य महेन्द्रगढ जिल्लामा त्रिपन्न वर्षपहिले रामकिशन यादवको जन्म भयो। आठवर्षको उमेरमा रामकिशन सरकारी पाठशालाबाट घर फर्कँदा सडकमा लड्छन्, छट्पटिन्छन् र बेहोस हुन्छन्। उनीसँगै पाठशालाबाट घर फर्किरहेका मित्रहरू रामकिशनलाई ‘भूत’ लाग्यो भनी भाग्छन्।

कम्युनिस्ट सामाजिक फाँसीवादतर्फ उन्मुख : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि कम्युनिस्ट पार्टीका नेताहरूको क्रियाकलाप सामाजिक फाँसीवादतर्फ उन्मुख रहेको बताएका छन्। प्राध्यापक पिताम्बर शर्मा दाहालद्वारा लिखित ‘मेरो रिमरिमे सम्झना’ को शनिबार राजधानीमा विमोचन गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनपछि सत्तामा पुगेका कम्युनिस्ट नेताहरूमा देखिएको असीमित महत्वाकांक्षा र भोगको आशक्तिले मुलुकमा नयाँ संकट आउने संकेत देखिएको दाबी गरेका हुन्।

जमिन्दार कम्युनिस्ट

११ वर्षको उमेरमै १३ दिन जेल परेका यी कम्युनिस्ट नेताले राजनीतिमै लागेका कारण आफन्तबाट हेला सहे । तर समयक्रमले उनलाई सही प्रमाणित गर्दै लगेको छ । यतिबेला गाउँ/सहरमा उनलाई सम्मान गर्नेको संख्या बढ्दो छ । उनी हुन् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ।

नेपाल कम्युनिस्ट पार्टीकाे राज्य संयन्त्रमा पनि दरिलो पकड

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ।

शक्तिशाली कम्युनिस्ट पार्टी गठन

मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। गत असोज १७ गते एकीकरण प्रक्रिया सुरु गर्ने घोषणा गरेका दुवै वामपन्थी दल सात महिनापछि औपचारिक रुपमा एकीकृत भएका हुन्। एकीकरण घोषणासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ।

‘कम्युनिस्ट एकताबाट डराएर परम्परागत शक्तिले गडबड गर्न सक्छन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रुपमा गडबड गर्न सक्ने संकेत गरेका छन्।

पहिलोपटक कम्युनिस्ट एकमना सरकार

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कम्युनिस्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा हस्ताक्षर भइसकेको छ । अब दुई पार्टी एक भएर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।

कम्युनिस्ट शासनको अर्थतन्त्र

संघीय संरचनाका कारण बजेट पनि वितरणमुखी बनेको छ । खर्बौं रकम स्थानीय र प्रदेशसभामा गएको छ । यस्तो बेलामा बन्ने सरकारले कसरी मुलुक धान्ने गरी अर्थनीति अपनाउला ? मुलुकको भविष्य उज्ज्वल बनाउने, रोजगारी सिर्जना गर्ने र समग्रमा विकास गरी गरिबी निवारण गर्ने हो भने आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउनुपर्छ ।

कम्युनिस्टलाई कसले मत दिन्छ ? अब प्रधानमन्त्री मै हो : प्रम देउवा

चुनावी अभियानका क्रममा प्रदेश नम्बर ७ को दौडाहामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको अवस्था, निर्वाचन सुरक्षालगायतका विषयमा नागरिकका लागि दिलबहादुर छत्यालले लिएको अन्तर्वार्ता ।

‘पञ्च आउँथे घोडामा, कांग्रेस–कम्युनिस्ट लुकिलुकी’

काभ्रेको धुलिखेल खर्पु स्थायी घर भएका राधाकृष्ण श्रेष्ठ हाल कोटेश्वरमा बस्छन् । ८२ वर्षीय उनी एकाबिहानै कोटेश्वर महादेवस्थान मन्दिर वरपर ‘मोर्निङ वाक’का लागि निस्कन्छन्।  ‘मर्निङ वाक’मा उनकै उमेर समूहका अरू वृद्ध पनि भेट हुन्छन् । कसरतका लागि निस्केका उनीहरू मन्दिरलाई दुई–चार फन्को लगाएपछि आफ्ना दौतरीसँग राजनीतिक गफमा मस्त हुन्छन्।

माओवादी प्रतिनिधि र चिनिया कम्युनिस्ट पार्टीका एसिया महानिर्देशकसँग भेटवार्ता

चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधि मण्डलले चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागअन्तर्गत एसिया व्यूरोका महानिर्देशक युआन चिपिङसँग भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्