२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘कम्युनिस्टले जिते लगानीका स्रोत बन्द’

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टले चुनाव जिते देशमा आन्तरिक तथा बाह्य लगानीका स्रोत बन्द हुने बताएका छन् । कम्युनिस्टहरु विदेशमा असफल भइसकेको साम्यवाद लाद्न खोजेर देशलाई थप अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ ।

वाम गठबन्धनको गर्जन : ५० वर्षसम्म कम्युनिस्ट सरकार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने दाबी गरेका छन् । ‘हामी कम्युनिस्ट नमिल्दा कांग्रेस तीन दशक सत्ताकेन्द्रित भयो, अब हामी कम्युनिस्टले ५० वर्ष मुलुक चलाउँछौं’, पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बिहीबार दाहालले भने ।

स्थायित्व र समृद्धिमा कम्युनिस्ट बाधक : पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधक बनेको आरोप लगाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले संविधानसभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन्।

नेपालका कम्युनिस्ट स्थायित्व र समृद्धिका बाधकः पाैडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट पार्टीहरु मुलुकको आर्थिक विकास र संबृद्धि बाधक रहेको आरोप लगाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संविधान सभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन ।

कम्युनिस्ट अधिनायकवाद रोक्न काँग्रेस–लोकतान्त्रिक फोरम एकता

एक दशकपछि विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्केका छन् । २०६४ माघ १८ गते कांग्रेसबाट अलग भएर मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दै आएका गच्छदारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग पार्टी एकता गरेका हुन्।

कम्युनिस्ट पार्टीबारेको बहस

नेपालको संवेदनशील भूराजनीतिमा सशस्त्र हिंसाको कुनै भविष्य हँुदैन भन्ने हेक्का माओवादी सुप्रिमो पुष्पकमल दाहाललाई एक दशकपहिले नै भइसकेको हो । अब त विस्तारै उनी लोकतान्त्रिक स्वतन्त्रताका पक्षमा आफूलाई दीक्षित गरिरहेको देखिन्छ ।

कम्युनिस्ट थिए बिपी

नेपाली काङ्ग्रेसका सबै तहका कार्यकर्ता तथा नेताले नेपाली काङ्ग्रेसका महामानव भनेर चिनिने विश्वेश्वरप्रसाद कोइरालाको प्रजातन्त्र, समाजवाद, राष्ट्रियता र मेलमिलापका नीतिलाई आफ्नो पनि मूलमन्त्र भएको बताउँदै आएका छन्।

ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट

नेपालको अहिलेको अवस्था सहज तरिकाले बुझ्न झण्डा र नाम मेटाइदिने हो भने कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा पार्टीमा कुनै भिन्नता पाइँदैन्। अझ चुनावी तालमेल र भरतपुर एपिसेन्टर नियाल्दा सबै छर्लंग्ा हुन्छ ।

कम्युनिस्ट मिलेको हेर्न चाहने बस्नेतनी आमै

गंगामाया बस्नेत (७९) ले पढ्ने बेला गाउँमा स्कुलै थिएन । दिक्तेल–खोटाङ त्यो बेला ‘पढे जेलनेल हुन्छ’ भन्ने शासन व्यवस्थाकै छायामा थियो । मानबहादुर कटुवालसँग १२ वर्षको अबोध उमेरमै उनको बिहे भयो, २००७ सालमा । ‘

सबै कम्युनिस्टलाई एकताबद्ध बनाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी क्रान्तिकारीसहित सबै कम्युनिस्टलाई एकताबद्ध बनाउने दृढता व्यक्त गरेका छन् ।

दुई कम्युनिस्ट पार्टीबीच एकता

नेकपा (माओवादी क्रान्तिकारी) र कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता भएको छ। नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरे।

दोहोर्‍याउने एक्ला कम्युनिस्ट प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन्।

कम्युनिस्टका नाममा

आजभोलि कम्युनिस्ट नामधारी कम्युनिस्टहरूको अनुहार देख्दा पनि वाक्क लाग्छ । भर्खरै नेकपा माओवादी केन्द्रले आफैँ संलग्न नेपालको सरकार भारतीय शासकको योजनामुताबिक आफैँ ढाल्यो र आफूलाई उत्कृष्ट भारतीय दलाल प्रमाणित ग¥यो । त्यो देख्दा आफैँलाई कम्युनिस्ट हुँ भन्न झनै बढी लाज लाग्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्