औषधिको आविष्कार
औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स,रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।

औषधिको खोजमा हाइ–थ्रुपुट स्क्रिनिङ, कम्प्युटिङ सिस्टम, आर्टिफिसियल इन्टेलिजेन्स,रोबोटिक्स, बायोटेक्नोलोजी, सिन्थेटिक केमिस्ट्री, मेटाबोलोमिक्स जस्ता प्रविधिहरूको प्रयोगबाट निकै प्रगति भएको छ।
नेपाल एउटा भौगोलिक सुन्दरता, औषधिजन्य प्राकृतिक वनस्पतिले हराभरा र परम्परागत उपचार प्रणालीको ज्ञानको प्रष्फुटन भएको मुलुक हो। यहाँ आधुनिक चिकित्सा पद्धति प्रवेश हुनुभन्दा हजारौँ वर्ष पहिलेदेखि नै मानव स्वास्थ्य रक्षार्थ रैथाने वनस्पतीय उपचार विधि अवलम्बन हुँदै आएकोे पाइन्छ।
पोषण तत्त्वको हिसाबले तिलको तेलमा करिब ७५ प्रतिशत ओमेगा फ्याट पाइने हुनाले उच्च रक्तचाप र मुटुका बिरामीहरूका लागि अन्य तेलभन्दा यो तेल उत्तम मानिन्छ।
जडीबुटीजन्य औषधिअन्तर्गत लेउ, झ्याउलगायत अन्य प्रजातिका वनस्पतिको औषधीय प्रभाकारिता क्रमशः विकास हुँदै गइरहेको छ।
नागरिकता दिने कुरालाई मुलुकको स्वार्थसँग जोडेर हेरिएन भने त्यसले देशभक्त मधेसी र पहाडिया दुवैथरी नेपालीलाई गम्भीर असर पार्नेछ। अतः नागरिकता सबै नेपालीको प्रश्न हो।
जेबी दाइसँगको त्यो क्षण बिर्सिनसक्नु थियो। त्यो कार्यक्रममा मैले गिटार बजाएको थिएँ। त्यसपछि हामीले त्यही कार्यक्रम हात्तीसार क्याम्पस, धरान र महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा गरेका थियौँ। शम्भु राईको चर्चित गीत ‘चलेछ बतास सुस्तरी’ पहिलोपटक त्यहीँ गाइएको थियो।
गाँजाको बोटबाट प्राप्त हुने कलिला पातहरू र प्रशोधित रासायनिक पदार्थलाई औषधीय प्रयोगका लागि बिक्रीवितरण गर्न उपलब्ध गराइएको उत्पादनलाई औषधीय गाँजा भनिन्छ।
नेपालका विश्वविद्यालयहरूमा पढाइने औषधिजन्य वनस्पतिहरूको छुट्टै पाठयक्रम विकास गर्नुपर्छ। त्यसमा अन्तर पेशागत सहकार्य मार्फत वनस्पतिविज्ञ, औषधिविज्ञ, आयुर्वेदविज्ञ, चिकित्सक आदिको बृहत समूह बनाई जडीबुटी विषयमा उपाधि दिने गरी अगाडि बढाउने नीति तयार गर्नुपर्छ।
सुगौली सन्धि नमाने, हामीले पनि मान्दैनौं, काँगडा टिस्टा सिमाना, बाहेक अरु जान्दैनौं ।
मधेसी दलले उठाउँदै आएका प्रत्येक सवालमा भारतीय स्वार्थ प्रत्यक्ष रूपमा जोडिएका छन्। राज्यले अत्यन्त होसियारीसाथ सम्हाल्नुपर्ने अनगिन्ती सवाल छन् तर पहाड र मधेस बीचको मानसिक विभाजनलाई साँघुर्याउँदै लानुपर्नेमा झन्झन् फराकिलो पार्ने काममा केही नेता लागिरहेका छन्।
मुलुक मूलतः दुई धारमा विभाजित छ । एउटा, भारतीय शासकको समर्थक र अर्को राष्ट्रवादी शक्ति ।
अराष्ट्रिय कदम पहाडिया र मधेसवादी नेताहरूद्वारा चालिएकाे बेला उनैलाई सहयाेग गर्ने अादिवासी जनजातिहरूसँग के तर्क छ ? शक्ति अार्जनका लागि याे सहकार्य हाे भने के त्यस्ता सहकार्य राष्ट्रविराेधी हुनु जरूरी छ र ?
ओलीइतर एमाले नेताहरूको यो मौनताले राष्ट्रिय सहमतिको सरकारको नारा त ओलीलाई कुर्सीबाट झार्नु मात्र रहेछ भन्नेतर्फ संकेत गरिरहेको छ। ओलीलाई झार्नु थियो झारियो अब काम सकियो भन्ने अर्थ लागिरहेको छ।
आजभोलि कम्युनिस्ट नामधारी कम्युनिस्टहरूको अनुहार देख्दा पनि वाक्क लाग्छ । भर्खरै नेकपा माओवादी केन्द्रले आफैँ संलग्न नेपालको सरकार भारतीय शासकको योजनामुताबिक आफैँ ढाल्यो र आफूलाई उत्कृष्ट भारतीय दलाल प्रमाणित ग¥यो । त्यो देख्दा आफैँलाई कम्युनिस्ट हुँ भन्न झनै बढी लाज लाग्छ ।
