१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ।

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको बेनी नगरपालिका- ३, भकिम्ली राखुगाउँका किसान सुन्तला बिक्री गरेर डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।

एउटै बिरुवाको मूल्य २७ हजार !

देशमा रोजागारी नपाएर र गरिरहेको काममा सन्तोष नभएर भौंतारिनेको भिडमा सूर्याेदय नगरपालिका–११, करफोकका युवक हिमान तामाङ चाहिँ धैर्य र सफलताको गतिलो पर्याय बनिरहेका छन्।

लोभलाग्दो कठिना हाइटेक नर्सरी

नर्सरी स्थापना भएपछि विभिन्न प्रजातिका बिरुवा उत्पादनमा किसानको रुचि जागेको छ। नर्सरी कर्णाली राजमार्गआसपासमै भएकाले सहजै रूपमा सबैले अवलोकन गर्न सक्ने अवस्था छ। जिल्लाका विभिन्न क्षेत्रबाट किसान आउँछन्। जडिबुटी, घाँस प्रजातिबारे निकै चासो राख्छन्।

लोभलाग्दो कठिना हाइटेक नर्सरी

विरुवा हुर्काउनु र बच्चा हुर्काउनु बराबरी नै हो,जगबहादुरले भने,‘ बेलाबेला सिचाइँ गर्ने, गोडमेल गर्ने गछौँ। जिल्लाकै सबैभन्दा ठुलो नर्सरी पनि यही हो। मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्कन्छन्।

उहिलेका स्वास्थ्यकर्मी, अहिलेका नमुना नर्सरी किसान

बाहिर जिल्ला निर्यात पनि उनकै नर्सरीबाट हुन्थ्यो। उनको सिको गर्दै अहिले अन्यले पनि घरघरमा नर्सरी उद्यममा लागेका छन्। नर्सरीबाटै स्थानीय न्युनतम २० हजार देखि ८ लाख रुपैयाँसम्म कमाउदै आएका छन्। यो गाउँले बर्षेनी विरुवा बेचेर करोडौँ भित्र्याउँछन्।

बाँझो जमिनमा नर्सरी

नर्सरी बनाउन लागि रु २२ लाख लगानी भएको सञ्चालक गुरुङले बताए। “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भने “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ।”

विरुवा उत्पादन गर्न वन डिभिजनको आफ्नै नर्सरी

डिभिजन वन कार्यालय गोरखाले निशुल्क रुपमा विरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ

निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक

हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ।

सामूहिक रुपमा कागतीको नर्सरी उत्पादन

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका किसान सामूहिक रुपमा कागतीको बेर्ना उत्पादनमा लागेका छन् । हालसम्म छुट्टा–छुट्टै नर्सरी उत्पादनका काम गर्दै आएका तल्लो टोल बंगुर पालन कृषक समुहमा आवद्ध किसान गाउँपालिकाको आर्थिक सहयोगमा सामूहिक रुपमा कागतीको नर्सरी उत्पादनमा लागेका हुन् ।

चिया खेती विस्तारका लागि नर्सरी उत्पादन सुरु

कृषि पर्यटनको विकास गर्ने निती तथा कार्यक्रम कार्यन्वयनमा लागेको गाउँपालिकाले लेकाली क्षेत्रका खाली र नाङ्गो डाँडामा व्यवसायीकरुपमा चियाखेती विस्तार गर्नका लागि नर्सरी उत्पादन सुरु गरेको छ।

गोदावरी फूलको माग थेग्दै काभ्रेका नर्सरी

अरू बेला खासै माग नहुने गोदावरी फूलको माग तिहारताका ह्वात्तै बढ्ने गर्छ। यही भएर काभ्रेका पुष्प किसान र नर्सरी सञ्चालकको ध्याउन्न कट्फ्लावरभन्दा पनि गोदावरी फूललाई कसरी तिहारमै फुलाउने भन्नेमा केन्द्रित रहँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्