माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।
सरकारी कार्यालय, संवैधानिक आयोग, अदालतका कार्यालयको लेखा परीक्षण गर्ने जिम्मेवारी बोकेको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा बुधवारदेखी सुरु भएको अधिवेशनमा तेस्रो दिन पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियानवारे जानकारी गराएको छ।
भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।
शुल्क वृद्धि विवाद बढ्दै जाँदा ६ विभागीय प्रमुख, विभागीय उपप्रमुख, सहायक क्याम्पस प्रमुख, स्नतकोत्तर तह कार्यक्रम संयोजकसहितका पदाधिकारीले राजीनामा गरेका छन् ।
महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीसहित समितिका नवनिर्वाचित पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलेसँग आइतबार भेट गरेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु गएराती मध्यरातसम्म उपकुलपतिको कार्यालयमा थुनिएका छन ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।
अहिले ९ बजे बस्ने भनिएको बैठकले आजै बस्ने कार्यसमिति बैठकको एजेन्डा तय गर्ने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूको असक्षमता र लापरबाहीले गर्दा यो समस्या आएको जानकारहरुबताउँछन्।