सामसङद्वारा फाइभ जी स्मार्टफोन सार्वजनिक
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए फिफ्टी फाइभ फाइभ जी र ग्यालेक्सी ए थर्टी फाइभ फइभ जी स्मार्टफोनहरू सार्वजनिक गरेको छ।
सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए फिफ्टी फाइभ फाइभ जी र ग्यालेक्सी ए थर्टी फाइभ फइभ जी स्मार्टफोनहरू सार्वजनिक गरेको छ।
आगलागीका कारण बन्द भएको कर्णालीको पुुल आजदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो।
सामसङले सटिक फिटनेस ट्र्याकर ‘ग्यालेक्सी फिट थ्री’ सार्वजनिक गरेको छ।
सुन तस्करी जाँचबुझ आयोगले आज बिहान उपप्रधान एवम् गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।
सामसङको इन्स्टा फाइनान्स अझ सहज बनेको छ। कम्पनीले गत वर्ष जसले ग्राहकलाई शून्य प्रतिशत ब्याज इएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो।
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।
महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
नेकपा (एमाले) का सांसद रघुजी पन्तले छिमेकी देश भारतको एक सञ्चारमाध्यममा प्रकाशित लेखले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतको उपयुक्त पात्रको रुपमा उल्लेख गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्।
तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन।
‘प्रधानमन्त्रीलाई यसमा अप्ठ्यारो लाग्नुपर्दैन ? प्रधानमन्त्रीले मन्त्री हटाउनुपर्दैन ? मन्त्रीले राजीनामा नदिने भए आफूले हटाउनुपर्दैन ? मन्त्री निर्लज्ज भयो भने प्रधानमन्त्री, सिंगै सरकार नै निर्लज्ज हुने ?’ ओलीले भनेका थिए ।
रूसका विपक्षी नेता एलेक्सी नभाल्नीको शव ८ दिनपछि परिवारलाई जिम्मा लगाइएको छ।
अमेरिकाले रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको छ।
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ।