२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तातो र न्यानो घर

जाडो मौसमले फेरि एक पटक छपक्क छोपिसकेको छ। दिउँसोको घाम प्यारो भएको छ। बिहान बेलुका बाक्ला र न्याना कपडा चाहिने भएको छ।  चिसो बढेसँगै तातो पानी, तात्तातो झोलियो सुप, खाना ज्यानलाई आवश्यक पर्छ। घर कोठा पनि तातो र न्यानो बनाउनु पर्ने भएको छ।

जाडोमा न्यानो प्रविधि

जाडोमा न्यानो चाहिन्छ र गर्मीमा शितल। विगतका दिनहरुमा जाडो भगाउन आगो ताप्ने चलन थियो। गर्मी छल्नका लागि शितल ठाउँ खोज्ने। अहिले परिस्थिति फेरिएको छ। जाडोलाई न्यानो बनाउने र गर्मीलाई शितल बनाउने प्रविधि भित्रिसकेको छ। प्रविधिकै कारण जाडो भगाउने र गर्मीलाई शितल बनाउने गर्दछ। शरीर, कोठा, घर, भवन, कार्यालय र मौसम अनुसार प्रविधिले समय अनकूल बनाइदिन सक्छ।

इलेक्ट्रोनिक्स एक्स्पो सुरु

तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला २०१९ को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरे। भक्तपुर नगररपालिका–१, सल्लाघारीमा भइरहेको एक्स्पो ३० गतेसम्म चल्नेछ।

लखेटिएपछि मन्त्रीको शरणमा राउटे

लेकबेंसी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काटेको भन्दै लखेटेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढालाई गुहारेको छ। सामुदायिक वनमा रूख काट्दै गर्दा वन पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए।

युनाइटेड फर्किए फर्गुसन

मस्तिकघात भएका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा फर्किएका छन्। म्याचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका ओले गनर सोल्सजायरले पूर्वप्रशिक्षक फर्गुसन शनिबार टोलीमा फर्किएको बताए।

खर्चिला स्वदेशी पाहुना

लेकसाइडको अतिथि रिसोर्टमा ४९ कोठा छन्। अहिले तीमध्ये झन्डै ६० प्रतिशत आन्तरिक पाहुनाले भरिएका छन्। बाँकीमा विदेशी छन्। रिसोर्टको वर्षभरको अकुपेन्सी अनुपात ४० प्रतिशत आन्तरिक पाहुनाको हुने गरेको छ। अतिथि मात्र नभई गनिएको अर्काे टेम्पल ट्री रिसोर्टमा पनि आन्तरिक पाहुनाको आगमन राम्रो छ। ६८ कोठाको टेम्पल ट्रीका २५ प्रतिशत कोठा आन्तरिक पाहुनाले भरिएका छन्।

ओरिएन्टका हिट कन्भेक्टर र गिजर

चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालिको सहायक कम्पनी इओएल प्रालिले ओरिएन्टका इलेक्ट्रिक उत्पादनहरु बजारमा भित्र्याएको छ।

रुसी विपक्षी नेतालाई देश छोड्न प्रतिबन्ध

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ । क्रेमलिन आलोचक नाभाल्नीलाई मंगलबार देश छोडेर जानमा रोक लगाइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

रुसी विपक्षी नेता नाभाल्नी थुनामुक्त

रुसकाे राजधानी क्रेमलिनमा विरोध प्रदर्शन आयोजना गरेको भन्दै तीन साताअघि पक्राउ परेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नी आइतबार थुनामुक्त भएका छन्।

ग्राट्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान

नेपालको लागि केनस्टार ब्रान्डको अधिकृत बिक्रेता सनराइज अप्लाइन्सेजले डिसा कर्पोरेसन, दुबईसँगको सहकार्यमा एसियाको दुबई, कुवेत, ओमान तथा मिडिल–इस्टमा ख्यातिप्राप्त ग्राट्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान नेपाल भित्र्याएको छ।

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए।

सामसङको दसैंमा क्यास ब्याक अफर

सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैंको अवसरमा तोकिएका सामसङ स्मार्टफोनको खरिदमा ग्राहकलाई ‘आकर्षक’ क्यास ब्याक अफर प्रस्तुत गरेको छ।

हिमस्टारको पक्का उपहार

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले दसैं, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्र्यो’ नामको प्रवद्र्धन योजना सार्वजनिक गरेको छ।

सिजीको नयाँ उपहार योजना

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले यस वर्षको दसैं, तिहार तथा छठलाई लक्ष्य गर्दै ‘यसपालिको चाडमा, सिजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्