१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको छ।

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए।

प्रकाशित: ८ फाल्गुन २०८० १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App