३ असार २०८१ सोमबार
image/svg+xml

नेपाल सुपर लिग: इलामलाई पहिलो सफलता

झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलामका अमाथ गोल गर्न चुके। ८७औं मिनेटमा भने उनले गोल गर्दै आफ्नो गल्ती सुधार गरे।

यमनविरुद्ध पहिलो सफलताको लक्ष्य

नेपाल मंगलबार फिफा वरीयतामा आफूभन्दा २१ स्थान माथि रहेको यमनविरुद्ध जित निकाल्दै विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा पहिलो सफलताको लक्ष्यसहित घरेलु मैदानमा उत्रँदै छ।

आइसिसी ट्वान्टी-२० विश्वकपमा नेपाल

एक दशकपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको नेपालले एक वर्ष बित्न नपाउँदै तीन ठुला सफलता प्राप्त गरेको छ।

त्रिकोणात्मक टि–२० क्रिकेटः युएईविरुद्ध नेपाललाई पाँचौ सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा युएईविरुद्ध नेपाललाई पाँचौ सफलता प्राप्त भएको छ।

न्युजिल्याण्डविरुद्ध भारतलाई चौथो ओभरमै पहिलो सफलता

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतलाई पहिलो विकेट हात लागेको छ ।ताजास्थीतीमा न्युजिल्याण्डले ७ ओभरम १ विकेट गुमाएर १८ रन बनाएको छ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः नेपाललाई दोस्रो सफलता

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।

छोरीको सफलतामा पतिलाई सम्झँदै

‘छोरीको यो सफलता श्रीमान्ले देख्न पाएको भए कस्तो गौरव गर्नुहुन्थ्यो होला। उहाँले छोरीलाई कहिल्यै पनि खेलकुदमा सहभागी नहुन भन्नुभएन। बरु पढाइ र खेलकुदमा सधैँ ध्यान दिएर लाग्न भन्नुहुन्थ्यो ।’

माल्दिभ्सविरुद्ध नेपाललाई सातौ सफलता ,कुसल भुर्तेलले लिए विकेट

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध सातौ विकेट लिन सफल भएको छ । नेपालका लागि सातौ विकेट कुसल भुर्तेलले लिएका हुन ।

माल्दिभ्सविरुद्ध नेपाललाई पाँचौ सफलता ,अभिनासले एकै ओभरमा ३ विकेट लिए

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पाँचौ विकेट लिन सफल भएको छ ।

विद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्।आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताएका हुन।

एचएचसीलाई सफलता

एचएचसिएले १७औं क्विक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ।

गोल्डेनगेटका तीनै टोलीलाई सफलता

गोल्डेनगेटका ‘ए’, ‘बी’ र ‘सी’ तीनै टोली नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

इन्डोनेसियाले चीनमा सफलता प्राप्त गर्ने आशा

इन्डोनेसिया ओलम्पिक कमिटीका अध्यक्ष राजा साप्टा ओक्तोहरीले चीनको हानझाओ सहरमा हुने १९औं एसियन गेम्समा उत्कृष्ट नतिजा प्राप्त गर्ने गर्ने आशा व्यक्त गरेका छन्।

अन्तरविद्यालय बास्केटबलमा इबिएलाई सफलता

इडेन ब्रिज एकेडेमी (इबिए) ले मंगलबार दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्