१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः नेपाललाई दोस्रो सफलता

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।  उक्त खेल काठमाडौँको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितेर पहिले बलिङ्ग गरिरहेको नेपालले युएईका अलिशान शराफुलाई आउट गरेको हो।

नेपालका लागि करण केसीले विकेट लिएका हुन्। करणको बलिङ्गमा आशिफ शेखले क्याच आउट गरेका छन्।

बलर सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका हुन। कामीले युएईका ओपनर खालिद शाह र केसीले अलीशान शरफुलाई आउट गरेका हुन । दुवै ब्याट्सम्यान क्याच आउट भएको हुन।  

हालसम्मको अवस्थामा युएई २ विकेटको क्षतिमा ४ ओभर सकिँदा १२ रन बनाएर खेलिरहेको छ। नेपालले युएईविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको हो ।  

प्रकाशित: १ कार्तिक २०८० ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App