१५ असार २०८१ शनिबार
image/svg+xml

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालविरुद्ध युएईको सय रन पूरा

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालविरुद्ध युएईले सय रन पूरा गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेट: नेपाललाई तेस्रो सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले आज युएईसँग खेल्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्न लागेको छ।

खेल जित्न नेपाललाई युएईले दियो १४१ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।

गुल्शनलाई दोस्रो सफलता, युएईले गुमायो चौथो विकेट

गुल्शन झाले नै लिएका छन, चौथो विकेट। उनले आसिफ खानलाई क्याच आउट गरेका हुन्। झाको बलमा सन्दिप जोराले खानलाई क्याच आउट गरेका हुन्।

नेपाललाई तेस्रो सफलता, गुल्शनले लिए अर्को विकेट

गुल्शन झाले युएईका मुहम्मद वसिमलाई आउट गरेको हुन्। झाको बलमा वसिम क्याच आउट भएका हुन्।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः नेपाललाई दोस्रो सफलता

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईका खालीद शून्य रनमा आउट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ।

त्रिकोणात्मक टी–२० सिरिजः नेपालले जित्यो टस, युएईविरुद्ध पहिले बलिङ गर्दै

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेको छ।

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नेपाल र युएई खेल्दै

नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। आजको खेलमा नेपाल र युएई भिड्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्