१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेट: नेपाललाई तेस्रो सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ।

टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको युएईको तेस्रो विकेट झरेको छ।    

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलामा युएईका आशिफ खानलाई नेपालका गुनशन झाको बलमा सोमपाल कामीले क्याच आउट गरेका हुन्।  

खान १७ बलमा १८ रन बनाएर आउट भएका छन्।

प्रकाशित: ६ कार्तिक २०८० ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App