१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० सिरिजः नेपालले जित्यो टस, युएईविरुद्ध पहिले बलिङ गर्दै

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। 

काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा केहीबेर अघि सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।  

नेपालले टस जितेर युएईलाई पहिले ब्याटिङको निम्तो दिएको छ।

नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज हुन लागेको हो।

प्रकाशित: १ कार्तिक २०८० ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App