चुकेनीको बिजुलीले जुम्ला बजार झिलिमिली
बहुप्रतीक्षित ९ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले जुम्ला बजार झिलिमिली भएको छ।
बहुप्रतीक्षित ९ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीले जुम्ला बजार झिलिमिली भएको छ।
समय र कालखण्डमा अनगिन्ती दुःख र पीडा खपेका नेपालीलाई जस्तोतस्तो दुःखले नछुने र यसमा धार्मिक मान्यता र सकारात्मक सोचले पनि काम गरेको विश्वास गर्नेहरू पनि छन्।
झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिक रुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन्।
कालिकोटको तिलागुफा नगरपालिका– १० रुडुका अनिपाल रोकाया गाउँमै आयोडिनयुक्त नुन पाउदा खुसी छन्।
नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन्।
अहिले आएर एक विद्यार्थीको सर्टमा लेखिएको बिदाइ सन्देशले भने आशाको सञ्चार गरेको छ। ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०– सहसचिव’ को समयरेखाले धेरैलाई ‘कालो बादलमा चाँदीको घेरा’ देखाइदिएको छ।
फिनल्यान्ड पुनः एकपटक विश्वकै सबैभन्दा खुसी देश बनेको छ। विश्व खुसी प्रतिवेदन– २०२४ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश देखाएको हो।
आफु जाने गन्तव्यबारे जानकारी नलिई घुमघाम गर्दा पर्यटन क्षेत्रले बेलाबेला मानवीय क्षति भोग्नुपरेको छ। विदेशी पर्यटकहरुले आफु जाने गन्तव्यबारे जानकारी नलिई निस्फिक्रि घुमफीर गर्दा बेलाबेला ज्यानै जानेसम्मको घटना हुने गरेका छन। यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुने पर्यटन व्यावसायीको चिन्ता छ।
पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ।
छोरीलाई पढाइबढाइ ठुली बनाउँदैमा बाबुआमा जोगी भइसकेका हुन्छन्। छोरीलाई हुर्काएर मात्र पुग्दैन, विवाहको झन् ठुलो चपेटामा बाबुआमा पर्ने गर्छन्।
‘द ग्लोबल बर्डेन अफ् डिजिज’ अध्ययनले सन् २०१५ मा संसारको कुल मृत्युको ७१ प्रतिशत मरण जीवनशैलीसँग सम्बन्धित पायो।
झट्ट हेर्दा, कुकुरले पुच्छर हल्लाउने कुरालाई सामान्य मानिन्छ र यो उसको सञ्चारको एक माध्यम पनि हो।
जति धेरै दाजुभाइ भयो, उति मर्दापर्दा साथ पाइन्छ भन्नु मिठो सपना मात्र हुने एउटा अध्ययनमा देखिएको छ। अचेल धेरै सन्तान जन्माइँदैनन्। त्यसैले धेरै दाजुभाइ हुने सम्भावना पनि कम छ।
म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।
उनले खुसी हुँदै भनिन्, 'भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन्। अब मेरा पनि सुखका दिन फर्किए।'