जयशंंकरले भेटे राष्ट्रपतिलाई
भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल र रजिस्ट्रारमा विमल पौडेललाई नियुक्तका लागि सिफारिस गरिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले आज बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन्।लामो समय देखि दुधको भुक्तानी किसानले नपाइरहेको बेला मन्त्री भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन्।
उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा गठित आयोगले एक महिनासम्म काम गर्ने छ।
सरकारले ललितपुरको बालकुमारी घटनाबारे अनुसन्धान गर्न गठन गरेको उच्चस्तरीय आयोगले आजैबाट काम सुरु गर्दैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्।
पोखरा सडक महोत्सवले यो वर्ष रजत जयन्ती मनाउँदैछ। यो महोत्सव पर्यटकीय दृष्टिकोणबाट निकै नै महत्वपूर्ण छ। २५ औं संस्करणको महोत्सव आयोजना भइरहँदा अघिल्ला वर्ष भन्दा फरक र विशेष बनाउने प्रयासमा छौं।
राष्ट्रपति रामचन्द्र पौडेलले चीनको कोरला नाका र भारतको त्रिवेणी नाका जोड्नुपर्ने बताएका छन्।
तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यीकुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री(डेक्सा) मेशिन आठमहिनादेखि सञ्चालनमा आएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आइपुगेका छन्।
प्रहरीका अनुसार नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को विनय सामुदायिक वनमा दुई शव फेला परेको हो।
‘क्रिसमस डे’ का अवसरमा उनले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए।
न्याय परिषद्को आज आइतबार बसेको बैठकले सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र रजिष्ट्रारलाई उच्च अदालत न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको छ।