१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेल

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्र ढकाल र रजिस्ट्रारमा विमल पौडेललाई नियुक्तका लागि सिफारिस गरिएको छ।

न्याय सेवा आयोगको बैठकले ढकाललाई रजिस्ट्रार र पौडेललाई रजिस्ट्रारमा नियुक्तिको सिफारिस गरेको हो।

प्रधानन्यायाधीश एवं न्याय सेवा आयोगका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले सर्वोच्चको रिक्त मुख्य  रजिस्ट्रार र रजिस्ट्रार पदमा नियुक्तिको सिफारिस गरेको हो।

प्रकाशित: १८ पुस २०८० ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App