२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जयशंंकरले भेटे राष्ट्रपतिलाई

भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । विहान नेपाल आएका उनले अहिले राष्ट्रपति निवास शीतल निवासमा पुगेर पौडेलसँग भेट गरेका हुन्।

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन्। मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित: १९ पुस २०८० ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App