१ वैशाख २०८२ सोमबार
image/svg+xml ७:४७ पूर्वाह्न
राजनीति

कांग्रेस सभापति देउवाले भेटे दिवंगत पत्रकार रजकको परिवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन्।

आइतबार देउवाले रजकका परिवारसँग भेट गरेका हुन्। भेटमा उनले उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै कसैलाई छाड्न नहुने बताएका छन्।

देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टी निर्णय रहेको पनि बताए। 

प्रकाशित: २४ चैत्र २०८१ १८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App