४ जेष्ठ २०८२ आइतबार
image/svg+xml

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: गभर्नर चाँडै नियुक्ति हुन्छ

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

देउवाले भनेः ओलीजीका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको होइन

गभर्नर नियुक्तिका विषयमा भइरहेको ढिलाइका बारेमा सभापति देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको बताए।

नेपाल-चीन सम्बन्धको ७० वर्ष : देउवाले दोहोर्‍याए चीनविरुद्ध नेपाली भूमि प्रयोग नहुने अडान

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग नहुने प्रष्ट पारेका हुन्।

प्रधानमन्त्री ओली, देउवा, दाहालबिच भेटघाट हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुने भएको छ ।

सीपको बिकास गरी समृद्ध नेपालको सपना पूरा गर्नुपर्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै देशमा ज्ञान सीपको बिकास र लगानी गर्ने वातावरण बनाएर समृद्ध नेपालको सपना पूरा गर्नुपर्ने बताएका छन्।

कांग्रेस सभापति देउवाले भेटे दिवंगत पत्रकार रजकको परिवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन्।

एउटै मञ्चमा ओली, देउवा र दाहाल

नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका हुन्।

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनाए हुन्छः शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरे ।

बहुमत ल्याउन संविधानले दिँदैन: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन्।

कांग्रेसमा 'संस्थापन समीकरण' बनाएर एक जनाको नाम छान्ने प्रयास !

सभापति शेरबहादुर देउवा बाहेकका नेपाली कांग्रेसका नेताहरूलाई १५औं महाधिवेशन लागिसकेको छ। विधानत:अबको १० महिनाभित्र भइसक्नुपर्ने १५औं महाधिवेशनका लागि डा. शेखर कोइराला, गगन थापाहरू आफ्नै तरिकाले तीव्र तयारीमा जुटिसकेका छन्।

सहकारी बचतको सुरक्षा आजको आवश्यकता हो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा गर्नेहरूको रकमको ग्यारेन्टी हुनु आजको आवश्यकता भएको बताएका छन्।

भूमि आयोगमा भागबन्डा: कांग्रेस, एमालेलाई ३७-३७ जिल्ला

सत्तारुढ दलहरूले भूमि आयोगको जिल्ला अध्यक्षको भागबन्डा मिलाएका छन्। गठबन्धनमा रहेका कांग्रेस, एमाले र सरकारलाई समर्थन गर्ने दलहरूले भागबन्डा मिलाएका हुन्।

देउवामाथि नेपालको आरोप: कमिसन खान डडेलधुरामा विमानस्थल बनाउन खोजे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कमिसन खानलाई डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।

युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन्ः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्