१९ वैशाख २०८१ बुधबार
image/svg+xml

भूकम्प पुनर्निर्माणमा भारतको १० अर्ब अनुदान

जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएका घरको पुनर्निर्माणका लागि स्रोत अभाव भइरहेका बेला भारत सरकारले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे विदेशमन्त्री एस जयशंकर

बिहीबार नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकर भन्छन्: नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु

बिहीबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री एस जयशंकरले २०२४ को आफ्नो पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका हुन्।

प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको जयशंकरले ट्वीटमार्फत् जानकारी दिएका छन्। प्रचण्डलाई स्वागत गर्दै उनले नेपाली भाषामा भ्रमणबारे जय शंकरले उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्